लुम्बिनीको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पाण्डे विजयी
भैरहवा- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै जित निकालेको निर्वाचन आयोगले जनाएको छ । सोमबार सम्पन्न मतपरिणाम अनुसार कांग्रेस नेता...





