July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

नेपाल र भारतका पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, ९ रनले नेपाली टिम पराजित

नेपाल र भारतका पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, ९ रनले नेपाली टिम पराजित

भैरहवा–सञ्चारका माध्यामबाट नेपाल र भारतका पत्रकारहरुबिचको आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आइतवार भैरहवामा आयोजित दोस्रो नेपाल-भारत क्रिकेट प्रतियोगिताको उपाधी भारतीय भिडियाले हात पारेको छ । लुम्बिनी प्रेस क्लवको आयोजना र रुपन्देहीको क्रिकेट संघको सह-आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा लुम्बिनी प्रेस क्लव र भारतको महाराजगञ्ज प्रेस क्लवबीच प्रतिस्पर्धा भएको थियो । महाराजगञ्ज प्रेस क्लवले लुम्बिनी प्रेस क्लवलाई…

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल समूहविजेता बन्दै क्‍वाटरफाइनलमा

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल समूहविजेता बन्दै क्‍वाटरफाइनलमा

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित निकाल्दै समूहविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि १८१ रनको अर्को फराकिलो जित हासिल गरेको हो । नेपालले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको हङकङले पूरा २० ओभरमा ९ विकेट गुमाएर ३० रन मात्र बनाउन सक्यो ।…

  • स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

    स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

    विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको अन्तिम खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा थप २ गोल गर्दै उपाधि रक्षा अभियानलाई अन्तिम ४ सम्म कायम राख्यो। खेलमा अर्जेन्टिनाले...

  • मोरक्को हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

    मोरक्को हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

    विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। पहिलो हाफमा पेनाल्टी मिस गरेका केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै...

  • सिद्धार्थनगरः खेल पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र प्रोत्साहनमा जोड

    सिद्धार्थनगरः खेल पूर्वाधार विकाससँगै खेलाडी उत्पादन र प्रोत्साहनमा जोड

    भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न प्रतियोगिता, खेल पूर्वाधार निर्माण तथा सहयोग, खेलाडी सम्मान तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ । युवालाई खेलमार्फत अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने उद्देश्यसहित नगरपालिकाले वार्षिक बजेटमा यस्ता कार्यक्रम समेटेर...

  • सह-आयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

    सह-आयोजक मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

    सह-आयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै इंग्ल्यान्डले क्वाटरफाइनलम स्थान बनाएको छ। प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इंग्ल्यान्डले पूर्ण दबाबबिच जित हासिल गरेको हो। इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले २ गोल गर्दा अर्को एक गोल कप्तान ह्यारी केनले गरेका थिए। दोस्रो हाफमा १०...

  • मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

    मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

    भैरहवा– मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पयिनसीपमा नेपाली खेलाडीहरुले एक स्वर्ण, चार रजत र चार वटा काश्य पदक जित्न सफल भएका छन् । मलेसियाको पुत्र जया कराँते फेडरेसनले यही असारको १२, १३ र १४ गते टीटीवान्चा इन्डोर स्टेडियममा आयोजना गरेको २५...

Page 1 of 1791234Next ›Last »