July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

पर्यटन

अफ सिजनमा होटललाई ‘अफर’को भर

अफ सिजनमा होटललाई ‘अफर’को भर

भैरहवा – वर्षात सुरु भएपछि घुमफिर गर्ने याममा विश्राम लाग्छ । बाढी, पहिरो, डुवानका कारण सडकमार्ग जोखिमपूर्ण हुन्छन् । जसले गर्दा विदेशीसँगै आन्तरिक पर्यटकको आगमनमा कमी आउँछ । यसलाई पर्यटन व्यवसायीले ‘अफ सिजन’ भन्ने गरेका छन् । यस्तो बेला होटल व्यवसाय धान्नका लागि लगानीकर्ताले फरक उपाय लगाउन थालेका छन् । मनसुनका बेला पाहुना आकर्षित गरेर…

होटल पौवा भैरहवा शाखाले पायो खाद्य सुरक्षा मूल्यांकनमा ‘क’ श्रेणीसहित ९७ अंक

होटल पौवा भैरहवा शाखाले पायो खाद्य सुरक्षा मूल्यांकनमा ‘क’ श्रेणीसहित ९७ अंक

भैरहवा– होटल पौवा प्रालि, भैरहवा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीद्वारा गरिएको खाद्य सुरक्षा तथा स्वच्छता अनुगमनमा उच्च श्रेणी हासिल गर्न सफल भएको छ । कार्यालयका अनुसार १०० पूर्णाङ्कमा ९७ अंक प्राप्त गर्दै पौवाले ‘क’ श्रेणी हासिल गर्न सफल भएको छ । उक्त श्रेणी खाद्य स्वच्छता राम्रो भएमा मात्रै प्रदान गरिन्छ । अनुगमनका…

  • देशकै प्रमुख नाका बेलहियाको दुर्दशा

    देशकै प्रमुख नाका बेलहियाको दुर्दशा

    भैरहवा– आन्तरिक तथा विदेशी पर्यटकको आवागमन र वैदेशिक व्यापारका दृष्टिले मुलुककै प्रमुख तथा रणनीतिक महत्व बोकेको भैरहवा–बेलहिया नाका लामो समयदेखि अव्यवस्थित र उपेक्षित बन्दै गएको छ । स्थलमार्ग हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि सर्वाधिक प्रयोग हुने र भारतसँगको...

  • लुम्बिनीको पर्यटन प्रवर्द्धनमा एक्लिएपछि जाग्दै पर्यटन व्यवसायी

    लुम्बिनीको पर्यटन प्रवर्द्धनमा एक्लिएपछि जाग्दै पर्यटन व्यवसायी

    भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनका लागि केही समयदेखि बहस भइरहेको छ । रुपन्देहीमा सहरपिच्छे व्यवसायिक संघसंस्था गठन गर्नुभन्दा लुम्बिनीको नाममा एउटैं संस्था निर्माण गर्नेबारे बहस चलिरहेको छ । तर, यस्तो पहल सफल हुन सकेको छैन । अहिले...

  • बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्न लुम्बिनी–वाराणसी ट्राभल मार्ट

    बुद्ध जन्मस्थलको प्रवर्द्धन गर्न लुम्बिनी–वाराणसी ट्राभल मार्ट

    भैरहवा– लुम्बिनी होटल संघले बुद्ध जन्मस्थलको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तारका लागि लुम्बिनी–वाराणसी ट्राभल मार्ट तथा ‘फ्याम ट्रिप’ आयोजना गरेको छ । सोमबारदेखि तीन दिनसम्म लुम्बिनीमा सञ्चालन हुने मार्टमा नेपाल र भारतका विभिन्न स्थानबाट ट्राभल तथा टुर अपरेटर सहभागी...

  • कसरी फर्काउन सकिएला लुम्बिनीमा चहलपहल ?

    कसरी फर्काउन सकिएला लुम्बिनीमा चहलपहल ?

    भैरहवा – बितेका दुई महिना नेपालको पर्यटनमा एउटा खुसीको खबर छायो । अफ सिजनका बेला पनि नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा भारतीय नागरिकका कारण गुल्जार बने । मुलुकका कंचनपुर, नेपालगन्ज, कृष्णनगर, बेलहिया र बिरगन्ज नाकाबाट दैनिक सयौं भारतीय नागरिक सवार गाडी...

  • स्वाद र सत्कारको पर्याय भैरहवाको ‘कौसी डाउनटाउन रेष्ट्रो’

    स्वाद र सत्कारको पर्याय भैरहवाको ‘कौसी डाउनटाउन रेष्ट्रो’

    भैरहवा– गुणस्तरीय स्वाद, शान्त वातावरण र आत्मीय सत्कारको त्रिवेणी मानिन्छ, रुपन्देहीको भैरहवास्थित ‘कौसी डाउनटाउन रेष्ट्रो प्रालि’ । सिद्धार्थनगर–६, विद्रोही चोकमामा रहेको उक्त रेष्टुरेन्टले एक दशकदेखि सेवा दिँदै आएको छ । पाहुनाको सत्कार र गुणस्तरी खाना–खाजा यहाँको पहिचान हो । खासगरी...

  • खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

    खानामा शङ्खेकिरा भेटिएपछि बर्दघाटको रोयल कटेज जरिवानामा

    नवलपरासी–खानामा शङ्खेकिरा भेटिएपछि पश्चिम नवलपरासीको बर्दघाटस्थित एउटा होटल तथा रेस्टुरेन्ट कारवाहीमा परेको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित रोयल कटेज होटल तथा रेस्टुरेन्ट जिल्ला अनुगमन समितिको कारवाहीमा परेको हो । अनुगमन समिति संयोजक पश्चिम नवलपासीका सहायक प्रमुख जिल्ला अधिकारी...

  • २५ वर्षदेखि भैरहवामा जोशी होटलको स्तरीय सेवा

    २५ वर्षदेखि भैरहवामा जोशी होटलको स्तरीय सेवा

    भैरहवा– रुपन्देहीको सिमावर्ती सहर भैरहवा पछिल्लो समय होटल तथा रेष्टुराँको हब बनिरहेको छ । प्रत्येक महिना नयाँ होटल र रेष्टुरेन्ट खुलिरहेका छन् । तर, यहीँ सहरको मुटुमा रहेको जोशी होटलले २५ वर्षदेखि पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । यो...

Page 1 of 771234Next ›Last »