प्रकृतिकी साथी सितारानी अब सम्झनामा मात्र
बर्दिया– अब उनी फर्किने छैनन् । उनका आफन्त, साथी र संरक्षणकर्मी भने उनीसितको सहकार्य सम्झिरहने छन् । कहिलेकाँही गाउँकै गोरेटो र निकुञ्जभित्र पर्यटक डुलाउन जाँदा उनको सम्झनाले सताउनेछ । उनको भौतिक शरीर नभएपछि बर्दिया निकुञ्जको पर्या–पर्यटन संरक्षण र विकासमा उनले...





