१५ करोड लगानीमा भैरहवामा खुल्यो होटल समृद्धि
भैरहवा– आर्थिक तथा पर्यटकीय नगरी सिद्धार्थनगरमा पर्यटक लक्षित होटल खुल्नेक्रम बढिरहेको छ । सानादेखि तारेसम्मका होटल भैरहवा क्षेत्रमा खुलेर संचालनमा आएका छन् । पछिल्लोटक सिद्धार्थनगर नगरपालिका–४ स्थित लुम्बिनीरोडमा होटल समृद्धि प्रालि संचालनमा आएको छ । १५ करोड रुपैयाँ लागतमा सुविधा...