May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

रोजगार

लुम्बिनी कोरिडोर खाली गराउँदा ७० अर्ब लगानी र १० हजार रोजगारी जोखिममा

लुम्बिनी कोरिडोर खाली गराउँदा ७० अर्ब लगानी र १० हजार रोजगारी जोखिममा

भैरहवा– रुपन्देहीको भैरहवादेखि बुद्ध जन्मस्थलसम्म २० किलोमिटर खण्डलाई लुम्बिनी कोरिडोर मानिएको छ । यही मार्ग भएर स्वदेशी तथा बिदेशी पर्यटक लुम्बिनी पुग्ने गरेका छन् । एक दशक अघिसम्म भैरहवा–लुम्बिनी सडक खण्डका दायाँबायाँ आँपका रुख हुर्किएका थिए । जसले गर्दा यस सडक हुँदै यात्रा गर्दा आनन्दको छहारी मिल्थ्यो । यो खण्ड बिस्तारका क्रममा ती रुख कटान…

स्वादिष्ट मट्का चिया (भिडिओ)

स्वादिष्ट मट्का चिया (भिडिओ)

भैरहवा– के तपाईं भैरहवा–लुम्बिनी सडक खण्डमा यात्रा गर्दै हुुनुहुन्छ ? यदि यात्रारत हुनुहुन्छ भने एकैछिन मायादेवी गाउँपालिका–७, स्थित बेथरी पुल पूर्वपट्टि रोकिएर मगमगाउने मट्का चियाको स्वाद लिन नविर्सनुस् है । यहाँ रहेको एउटा पसल चिया पारखीको गन्तव्य बनिसकेको छ । यो चिया पसलका सञ्चालक हुन् मनोज गिरी । १६ वर्षदेखि उनले रुपन्देही र बाहिरका मानिसलाई…

  • रेसुंगामा ‘मिसन रोजगारी’

    रेसुंगामा ‘मिसन रोजगारी’

    गुल्मी– रेसुंगा नगरपालिकाले युवा र उद्यमी पलायन हुने अवस्थाको अन्त्य गर्न ‘मिसन रोजगारी’ कार्यक्रम सुरु गरेको छ । रेसुंगा नगरपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धनका लागि महिला उद्यमी र युवा उद्यमीलाई प्राथमिकता दिँदै बुधबारबाट यो कार्यक्रम शुभारम्भ भएको हो ।...

  • ठेलाको भरमा अडिएको जिन्दगी

    ठेलाको भरमा अडिएको जिन्दगी

    भैरहवा– आर्थिक समृद्धि र जनताको गरिबी हटाउने भन्दै धेरैपटक आन्दोलन भए । राजनीतिक व्यवस्था परिवर्तन भए । आँफूलाई गरिब जनताको प्रतिनिधि भन्दै पटक पटक नेताहरु सत्तामा पुगे । तर, सत्तामा पुगेपछि गरिब जनताको बारेमा कुनै मतलव गरेनन् । आफ्नै स्वार्थ...

  • ‘निजामती सेवा सरकारको मेरुदण्ड’

    ‘निजामती सेवा सरकारको मेरुदण्ड’

    दाङ– लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो । दिवसको मूल समारोहमा बोल्दै सभामुख तुलाराम...

  • लुम्बिनीको स्वास्थ्य मन्त्रालयद्वारा एकैपटक ७० कर्मचारी सरुवा

    लुम्बिनीको स्वास्थ्य मन्त्रालयद्वारा एकैपटक ७० कर्मचारी सरुवा

    भैरहवा– लुम्बिनी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले एकै पटक करिब ६ दर्जन कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभिन्न जिल्लामा कार्यरत चौथो तहदेखि आठौं तहसम्मका ७० जना स्वास्थ्यकर्मीको सरुवा गरिएको हो । मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीका अनुसार सरुवा हुनेमा विभिन्न...

  • अबधि नपुग्दै बिचमै जागिर छाड्ने क्रम बढ्दै

    अबधि नपुग्दै बिचमै जागिर छाड्ने क्रम बढ्दै

    भैरहवा– लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । बिगत चार वर्षमा २ हजार ८ सय ८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् । राज्यले...

Page 1 of 431234Next ›Last »