July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

समाचार

प्रकृतिकी साथी सितारानी अब सम्झनामा मात्र

प्रकृतिकी साथी सितारानी अब सम्झनामा मात्र

बर्दिया– अब उनी फर्किने छैनन् । उनका आफन्त, साथी र संरक्षणकर्मी भने उनीसितको सहकार्य सम्झिरहने छन् । कहिलेकाँही गाउँकै गोरेटो र निकुञ्जभित्र पर्यटक डुलाउन जाँदा उनको सम्झनाले सताउनेछ । उनको भौतिक शरीर नभएपछि बर्दिया निकुञ्जको पर्या–पर्यटन संरक्षण र विकासमा उनले पुर्याएको योगदान अमर रहनेछ । मेटिने छैन । जिल्लामा पर्यटक पथ प्रदर्शनमा पुरुष मात्र रहेका…

क्षेत्रीहरूले जातीय र सामाजिक विभेद अन्त्यका लागि अगुवाई गर्नुपर्छः सांसद डा.थापा

क्षेत्रीहरूले जातीय र सामाजिक विभेद अन्त्यका लागि अगुवाई गर्नुपर्छः सांसद डा.थापा

भैरहवा– रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले नेपाल बहुजाति, बहुभाषाी र सामाजिक एकताको सूत्रमा बाँधिएको समाज भएकाले सबै जातजातिको सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । बहुल जाति धर्मको हितमा सम्पूर्ण क्षेत्री समुदाय लाग्नुुपर्ने पर्ने उनले जोड दिएका छन् । क्षेत्री समाज नेपाल सिद्धार्थनगर, भैरहवाद्वारा आयोजित सम्मान तथा मनोनयन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य डा.थापाले…

  • बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

    बहुसांस्कृतिक ‘साझा फूलबारी’ बन्दै रूपन्देही

    भैरहवा–पर्यटन, उद्योग, खेलकुद र व्यापारिक क्षेत्रमा प्रचुर सम्भावना बोकेको रुपन्देही जिल्ला पछिल्लो समय सांस्कृतिक समायोजन र सामाजिक सद्भावको बलियो केन्द्र पनि बन्दै गएको छ । विशेष गरी भैरहवा, बुटवल, देवदह, मुर्गिया, लुम्बिनी, धकधही, मणिग्राम लगायतका सहर र नगरोन्मुख बजार क्षेत्र...

  • बेल्बासे वंश समाज भैरहवाको अध्यक्षमा गणेशप्रसाद

    बेल्बासे वंश समाज भैरहवाको अध्यक्षमा गणेशप्रसाद

    भैरहवा– बेल्बासे वंश समाज, भैरहवाको अध्यक्षमा गणेशप्रसाद बेल्बासे चयन भएका छन्। संस्थाको शनिबार भैरहवामा सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट गणेशप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । समाजको उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनयप्रसाद बेल्बासे...

  • बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीलाई उद्धार सामग्री उपलब्ध

    बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीलाई उद्धार सामग्री उपलब्ध

    परासी– वर्षायामको सुरुवातसँगै हुन सक्ने सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले विपद् पूर्वतयारीलाई तीव्र पारेको छ । विपद्को समयमा तत्काल उद्धार कार्यलाई प्रभावकारी र द्रुत बनाउने उद्देश्यले नगरपालिकाले आवश्यक आधुनिक उद्धार सामग्री खरिद गरी सुरक्षा...

  • सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील छन्ः महासचिव पोखरेल

    सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील छन्ः महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्। महासचिव पोखरेलले एकातिर...

Page 1 of 15431234Next ›Last »