थपिए ४७६२ कोरोना संक्रमित, ११४ जनाको मत्यु

- पब्लिक कुरा
- २०७८ जेष्ठ १७
- 1.4K Shares

सोमबार देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी सोमबार ६ हजार ४ सय ९१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि आइतबार ६ हजार २०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।
- प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः नवलपरासी विजयी
- शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री तिमिल्सिना
- प्रदेश सरकारले नमूनायोग्य कामहरू गरेको छः मुख्यमन्त्री आचार्य
- मेयर आवास कार्यक्रमबाट सिद्धार्थनगरका सात परिवारलाई घर बनाइँदै
- प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट खेल सुरु
- लुम्बिनी प्रदेशले गौरवको योजनामा अघि बढाएकै सडक निर्माण सुस्त
- विपक्षीले अध्यादेशबारे अनावश्यक भ्रम सिर्जना गरेः बर्तौला
- अब्बल र बस्नयोग्य शहर बुटवल
- स्कुल जान हिंडेकी बालिकाको गुल्मीमा ढुंगाले लागेर मृत्यु
- शान्ति विद्यालय अलुमम्नाइ एशोशिएसनको २ दिवसीय कार्यक्रम
-
कलवाइपास गरेको आरोपमा भैरहवाबाट एकजना पक्राउ
२०८१ माघ २५
प्रतिकृया दिनुहोस्