May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

अर्थ

बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

बहुमतले पारित भयो लुम्बिनी सरकारको नीति तथा कार्यक्रम

दाङ– लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक बर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव…

खेतीपातीको सिजनकै बेला मल अभाव

खेतीपातीको सिजनकै बेला मल अभाव

भैरहवा– मुलुकमै धेरै अन्नबाली उत्पादन हुने लुम्बिनी प्रदेशमा खेतीपातीको सिजन सुरु हुने बेला रासायनिक मलको अभाव खड्किएको छ । प्रदेशस्थित तराईका जिल्लामा अहिले धानको बीउ राख्ने बेला भएको छ । बिउ राख्नु अघि यहाँका किसान मलको खोजीमा भौतारिन बाध्य छन् । उनीहरु अहिलेदेखि मलको जोहो गर्न सहकारी र स्थानीय बजार धाइरहेका छन् । अधिकांश सर्वसाधरण…

  • कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

    कस्तो छ लुम्बिनी सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठ)

    भैरहवा– आर्थिक विकास, सुशासन प्रवर्द्धन, मन्त्रालय संख्या घटाउने लगायत विषयलाई समेटेर लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार प्रदेश सभाको बैठकमा सरकारका तर्फतबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

  • एआईमैत्री व्यवसायमा चासो

    एआईमैत्री व्यवसायमा चासो

    भैरहवा – लगानीकर्ता उत्साहित छैनन् । भेट्यो कि असफलता र निरासाको कुरा गरिहाल्छन् । कमाउन न त त्यस्तै हो, कर्मचारीलाई पारिश्रमिक दिन नसक्दा हैरान भइरहेको सुनाउँछन् । कतिपय व्यवसायिक प्रतिष्ठानले खर्च कटौंतीलाई जोड दिएका छन् । खर्च घटाउने बित्तिकैं मारमा...

  • सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    सिद्धबाबा सुरुङमार्गमा सेप्टेम्बरदेखि यातायात संचालनको तयारी

    भैरहवा– सिद्धार्थ रागमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्धाणाधीन सुरुङमार्गमा आउने सेप्टेम्बर महिनादेखि यातायात संचालनको तयारी गरिएको छ । यसका लागि धमाधम कामलाई तिव्रता दिइएको आयोजनाले जनाएको छ । अघिल्लो हप्ता संघीय पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समेत उक्त सुरुङमार्गको निरीक्षण गरेका थिए...

  • मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धिपछि खैलाबैला

    मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धिपछि खैलाबैला

    भैरहवा– लुम्बिनीस्थित मायादेवी मन्दिर प्रवेश शुल्क बृद्धि गरिएपछि खैलाबैला भएको छ । यसअघि मूल्यबृद्धि गरिँदा पनि पर्यटन व्यवसायी र सरोकारवालाले आपत्ती जनाएका थिए । उनीहरुले शुल्क फिर्ता लिन आग्रह गरेका थिए । यसपटक पनि लुम्बिनी विकास कोषले छलफल नगरेर एक्कासी...

  • सिद्धार्थ केबलकारद्वारा भैरहवामा वित्तीय सचेतना

    सिद्धार्थ केबलकारद्वारा भैरहवामा वित्तीय सचेतना

    भैरहवा– भैरहवामा वित्तीय सचेतना तथा पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमवार सिद्धार्थ केवलकार लिमिटेडको आयोजना सिद्धार्थ उद्योग बाणिज्य संघमा उक्त सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उद्योगी–व्यवसायी र सरोकारवालाहरुले वित्तीय साक्षरता सम्बन्धी ज्ञान जरुरी हुनुपर्ने...

Page 1 of 4381234Next ›Last »