राशिफलः यस्तो छ आज तपाईंको दिन
विसं २०७८ साल जेठ २० गते बिहीबार । इस्वी सन् २०२१ जुन ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– अष्टमी, ०० घडी ४४ पला, बिहान...
बुटवल- रुपन्देहीको बुटवलसिथत सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा भेन्टिलेटरसहितको कोभिड आईसीयू सेवा सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आईसीयू तथा १० एचडीयू र १० जनरस (कोभिड आइसोलेसन) समेत गरी २५ वेडको कोभिड वार्डबाट औपचारिक उपचार सेवा सुरु गरिएको हो । आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति…
नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख…
सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८÷७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन…
विसं २०७८ साल जेठ २० गते बिहीबार । इस्वी सन् २०२१ जुन ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– अष्टमी, ०० घडी ४४ पला, बिहान...
भैरहवा– लुम्बिनीस्थित रोयल थाई बिहारले लुम्बिनी प्रेस क्लबलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार भैरहवास्थित क्लबको कार्यालयमा आएर बिहारका मुख्य भिक्षु सुपथ कित्तीवन्नोले क्लबका अध्यक्ष नरेश केसीलाई हस्तान्तरण गरेका हुन् । थाई बिहारले एक थान थर्मल गन, एक थान...
लमही– दाङमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका–७, कमानपुरमा निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग खोलामा नुहाउन गएकी...
नवलपुर –नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा लागेको आगो सातवटा दमकल परिचालन गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला...
बुटवल– विपक्षी दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेश सभाको आजबाट सुरु आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् । सचेतक खानले संविधानको...
ततलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई समुदायस्तरमा केन्द्रीत गरेको छ । महामारी सुरु भएसँगै शंकरनगरमा मात्र गरिएको निःशुल्क कोरोना परीक्षणलाई पछिल्ला दिनमा समुदायस्तरसम्म पुर्याइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बासुदेव घिमिरेले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट...
बुटवल– अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले बुधबार बुटवलस्थित ब्लड बैंकमा रक्तदान गरेको हो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक...


