August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

‘धितो’

‘धितो’

-दीपेन्द्र बडुवाल सपना देख्न मनाही छ !भाग्यले सुचित गरेको धेरै भो,तर, अलिलि बाध्यता छन्साँझ-बिहान छाक,एकसरो नाना,एक सानो, छानो,छोरीहरुलाई कक्षा बढाएरएक थान प्रमाणपत्र मिलाउनेकिन कीभविष्यमा छोरीलेती प्रमाणपत्र धितो राखुन्यो सानो लक्ष्यका लागि पनिमेरो प्रमाणपत्रले पुगेनमेरो जेथाले धानेनत्यसैले,मलाई धितो राख्नके गर्न पर्ला सरकार ?

उत्कर्षमा जसपा विवाद

उत्कर्षमा जसपा विवाद

जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् ।  यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो ।  यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् ।…

  • बजेटमा राहतका प्याकेज

    बजेटमा राहतका प्याकेज

    शनिवार सार्वजनिक गरिएको आव २०७७–०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले...

  • एनआरएनएले विश्वस्तरीय गायन प्रतियोगिता आयोजना गर्ने

    एनआरएनएले विश्वस्तरीय गायन प्रतियोगिता आयोजना गर्ने

    विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले...

  • यी हुन् संघको बजेटमा समेटिएका लुम्बिनी प्रदेशका ठूला योजना

    यी हुन् संघको बजेटमा समेटिएका लुम्बिनी प्रदेशका ठूला योजना

    भैरहवा– संघ सरकारले शनिबार (हिजो) आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा लुम्बिनी प्रदेशका केही ठूला र महत्वपूर्ण आयोजनाहरुलाई बजेट विनियोजन गरेको जनाएका छन् । अर्थमन्त्री पौडेलले प्रदेशमा उद्योग,...

  • नयाँ बजेटमा यी शीर्षकमा छ कर छुटको व्यवस्था

    नयाँ बजेटमा यी शीर्षकमा छ कर छुटको व्यवस्था

    गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ ।...

  • आज कुन राशिका लागि शुभ ?

    आज कुन राशिका लागि शुभ ?

    विसं २०७८ साल जेठ १६ गते आइतबार । इस्वी सन् २०२१ मे ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– चतुर्थी, ०९ घडी ०० पला,  बिहान...

  • चेल्सी बन्यो युरोपियन च्याम्पियन

    चेल्सी बन्यो युरोपियन च्याम्पियन

    चेल्सी युरोपियन च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो । पोर्चुगलको पोर्तोमा भएको खेलमा ४२ औँ मिनेटमा काई हाभेर्ट्जले गरेको गोल नै निर्णायक...

  • मैत्रिपूर्ण फुटबलमा ईराकसँग नेपाल ६–२ गोलले पराजित

    मैत्रिपूर्ण फुटबलमा ईराकसँग नेपाल ६–२ गोलले पराजित

    ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर  त्यसलाई लामो समय जाेगाउन सकेन...