January 13, 2025, Monday
२०८१ पुष २९

प्रदेश १

सिउबा संघद्वारा धरानका मेयर हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता

सिउबा संघद्वारा धरानका मेयर हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता

भैरहवा– पूर्वी नेपालको भ्रमणमा रहेको सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज राईलाई लुम्बिनी भ्रमणको निम्ता दिएको छ । शुक्रबार उपमहानगरपालिका कार्यालय पुगेर मेयर राईलाई संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितका पदाधिकारी र कार्यसमिति सदस्यहरुले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनुरोध गरेका हुन् । ‘शान्ति र पवित्र भूमि लुम्बिनी आएर यहाँले शान्तिको अनुभूति गर्नुहुन…

संघबिरुद्ध दर्ता गरेका मुद्दामा सातै प्रदेश एकजुट

संघबिरुद्ध दर्ता गरेका मुद्दामा सातै प्रदेश एकजुट

भैरहवा– संघीयता कार्यान्वयन भएको लामो समयसम्म संघीय सरकारले प्रदेशलाई अधिकार सम्पन्न बनाउन चाहेन । जसले गर्दा प्रदेशमा संघप्रति आक्रोश बढ्दो छ । त्यसैले सातै प्रदेशका मुख्य न्यायाधिवक्ता मधेस प्रदेशले संघीय सरकारविरुद्ध दर्ता गरेका सबै मुद्दामा बहस गर्न एकजुट भएका छन् । यसअघि मधेश प्रदेशले मात्रै संघ बिरुद्ध चर्को आवाज उठाउँदै आएको थियो । अहिले सातै…

  • आज सातै प्रदेशले बजेट ल्याउँदै

    आज सातै प्रदेशले बजेट ल्याउँदै

    आज मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज (बुधबार) वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट...

  • भैरहवा–नेपालगञ्ज हवाई सेवामार्फत् जोड्न आग्रह

    भैरहवा–नेपालगञ्ज हवाई सेवामार्फत् जोड्न आग्रह

    बुटवल– सौर्य एयरलाइन्सलाई यस क्षेत्रका उद्योगी–व्यबसायीले भैरहवा–नेपालगञ्जलाई पनि हवाई सेवामार्फत् जोड्न सुझाव दिएका छन् । व्यवसायिक प्रवद्र्धनका लागि रुपन्देही आएको सौर्य एयरलाइन्सको टोलीलाई बुटवल उद्योग बाणिज्य संघमा स्वागत गर्दै उद्योगी व्यबसायीले भैरहवा–विराटनगर जस्तै भैरहवा–नेपालगञ्जलाई पनि हवाई यातायातमा जोड्न सुझाव दिएका...

  • हवाई सेवामार्फत् जोडियो भैरहवा–विराटनगर

    हवाई सेवामार्फत् जोडियो भैरहवा–विराटनगर

    भैरहवा– विश्व पर्यटन केन्द्र लुम्बिनी (रुपन्देही) र मुलुककै औद्योगिक एवं पर्यटकीय क्षेत्र विराटनगर हवाई सेवामार्फत् जोडिएको छ । निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्स प्रालिले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान सुरु गरेसँगै दुई गन्तव्यको यात्रा छोट्टिएको हो । ‘रुपन्देही र...

  • देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको...

  • तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

    तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले...

  • ३२ अर्ब ४६ करोडको बजेट ल्यायो प्रदेश १ सरकारले

    ३२ अर्ब ४६ करोडको बजेट ल्यायो प्रदेश १ सरकारले

    प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सभा भवनमा मंगलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेटले कोभिड महामारीबाट प्रदेशबासीको जीवन रक्षा, गुणस्तरीय...

  • यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु बंगालको खाडीमा आइसकेको र कुनै पनि बेला पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गर्ने जनाएको छ । वर्षा लागेपछि बाढी, पहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोगहरु झाडापखाला, हैजाको सम्भावना पनि उत्तिकै...

Page 1 of 3123