October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

देश

लुम्बिनीमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

लुम्बिनीमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

थप केही दिन नेपालको मौसम प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका(उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केही दिन नेपालको मौसम प्रभावित हुने भएको हो । आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा प्रदेश १…

दसैं : रमझम मात्र होइन्, यसको मर्म बुझौं

दसैं : रमझम मात्र होइन्, यसको मर्म बुझौं

नेपाली संस्कृति भित्र हामी वर्षभरी नै छुट्टा छुट्टै किसिमका पर्वहरु मनाउने गरेका छौं । हाम्रा अधिकांश पर्वहरु कृषि सभ्यतासँग सम्बन्धित रहेका छन् । जतिबेला हामीहरुबीच परिवार र समाजको भावना विकास भयो, त्यतिबेलादेखिका हाम्रा परम्पराहरु अहिलेसम्म पनि चलिआएका छन् । नाम र शैली बदलिए पनि यस्ता पर्व एवं संस्कृतिहरु हामीहरुले अहिलेसम्म चलिआएको छ ।  जसका कारण…

  • आज राति १२ बजेदेखि मोतीपुरको कर्फ्‍यू हट्ने, निषेधाज्ञा यथावत रहने

    आज राति १२ बजेदेखि मोतीपुरको कर्फ्‍यू हट्ने, निषेधाज्ञा यथावत रहने

    भैरहवा– रुपन्देही प्रशासनले बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रमा लगाएको कर्फ्‍यू आज राति १२ बजेदेखि हटाउने भएको छ । असोज २४ गते दिउँसो ४ बजेदेखि यहाँ कर्फ्‍यू लगाइएको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै आज...

  • मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले पाँच लाख ५० हजार दिने

    मोतीपुर घटनाका मृतक परिवारलाई सरकारले पाँच लाख ५० हजार दिने

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको...

  • थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ। मंगलबार ९१० जना कोरोना...

  • मोतीपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै

    मोतीपुर औद्योगिक क्षेत्रमा कर्फ्यु कायमै

    भैरहवा– रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा लगाइएको कर्फ्यु यथावत छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गएको आइतबार अपराह्न ४ बजेदेखि निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यु जारी गरेको थियो । औद्योगिक क्षेत्र बुटवल उपमहानगरपालिकाको वडा नम्बर–१७ र १८...

  • बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

    बाघको आक्रमणबाट बर्दियामा एकको मृत्यु

    बर्दिया– बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय जनकबहादुर थारु छन् । सोमबार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार उनलाई बाघले घिसार्दै...

  • बसको ठक्करबाट बाँकेमा दुई जनाको मृत्यु

    बसको ठक्करबाट बाँकेमा दुई जनाको मृत्यु

    बाँके– बसको ठक्करबाट बाँकेको राप्तीसोनारी–८, परुवाखोला नजिक दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८, बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको...

Page 1 of 1331234Next ›Last »