July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

राजनीति

क्षेत्रीहरूले जातीय र सामाजिक विभेद अन्त्यका लागि अगुवाई गर्नुपर्छः सांसद डा.थापा

क्षेत्रीहरूले जातीय र सामाजिक विभेद अन्त्यका लागि अगुवाई गर्नुपर्छः सांसद डा.थापा

भैरहवा– रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले नेपाल बहुजाति, बहुभाषाी र सामाजिक एकताको सूत्रमा बाँधिएको समाज भएकाले सबै जातजातिको सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । बहुल जाति धर्मको हितमा सम्पूर्ण क्षेत्री समुदाय लाग्नुुपर्ने पर्ने उनले जोड दिएका छन् । क्षेत्री समाज नेपाल सिद्धार्थनगर, भैरहवाद्वारा आयोजित सम्मान तथा मनोनयन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य डा.थापाले…

सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील छन्ः महासचिव पोखरेल

सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील छन्ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारद्वारा घरबारविहीन बनाइएका सुकुमबासी र अव्यवस्थित बसोबासीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आमसञ्चार माध्यमहरूमा सार्वजनिक भएका सुकुमबासीका पीडाहरू अत्यन्तै हृदयविदारक र संवेदनशील रहेको उल्लेख गरेका हुन्। महासचिव पोखरेलले एकातिर नागरिकलाई उठिबास लगाउनु र अर्कोतिर सरकार आफैँले स्थापना गरेका होल्डिङ सेन्टरहरू समेत व्यवस्थापन गर्न नसकेर…

  • प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

    प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

    परासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने पहाडमा बर्सेनि हुने पहिरो, हिलो र घण्टौँ लामो ट्राफिक जामको दिगो विकल्पका रूपमा हेरिएको दुम्किबास–त्रिवेणी सडक खण्ड सुचारु गर्न पहल थालिएको छ । यो सडकखण्ड पूर्वी नवलपरासी (नवलपुर) र पश्चिम नवलपरासी (नवलपरासी)...

  • सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    भैरहवा–सिद्धार्थनगर नगरपालिका भित्रका साना–ठूला सडकका दायाँबायाँ नाला सफा नगरिएपछि वर्षातसँगैं डुवानको चिन्ता सुरु भएको छ । नगरभरिका नाला फोहोर, घाँस, लहरा र माटोले पुरिएका छन् । बुधबार रातिबाट वर्षा सुरु भएपछि बिहान अधिकांश स्थानमा नाला भरिएका छन् । एसियाली विकास...

  • लुम्बिनी सरकारको बजेट बहुमतले पारित

    लुम्बिनी सरकारको बजेट बहुमतले पारित

    भैरहवा- लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३-०८४ को बजेट (विनियोजन विधेयक) बहुमतले पारित गरेको भएको छ । प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको हो ।...

Page 1 of 6351234Next ›Last »