गुल्मीदरबारमा आधारभूत अस्पताल
गुल्मी– जिल्लास्थित गुल्मीदरबार गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीय खुसी छन् । ‘एक पालिका ः एक आधारभूत अस्पताल’ अभियान अन्तर्गत निर्मित १५ शय्याको अस्पतालको सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका थिए । गुल्मीदरबार गाउँपालिका...