वैज्ञानिकले पत्ता लगाएको सबैभन्दा तितो वस्तु के हो ?
वैज्ञानिकहरुले धर्तीकै सबैभन्दा तितो पदार्थ पत्ता लगाएका छन् । वैज्ञानिक नाम एमारोपोस्टिका स्टिप्टिका भएको एउटा च्याउमा भएको पदार्थ नै पृथ्वीको सबैभन्दा तितो पदार्थ हो । तितो ब्राकेट ढुसी नामले चिनिने उक्त च्याउ विषालु त छैन, तर यसको तितो स्वादले चाहिँ...





