October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

पत्रपत्रिका

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता ९लगानीयोग्य पुँजी० बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे १ प्रतिशतसम्म बढाएर दोहोरो अंकसम्म पुर्‍याए। त्यसबाट पनि लगानी क्षमता बढेन। यो समस्या किन त…

गठबन्धन : न्यायालयलाई विवादमा तान्दै

गठबन्धन : न्यायालयलाई विवादमा तान्दै

संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन्। न्यायपालिकामाथि बेलाबेलामा प्रश्न उठ्ने गरे पनि पछिल्लो साता न्यायपालिका निकै आलोचित हुन पुगेको छ। शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै यसको तह झन् बढेर गएको छ।…

  • गठबन्धनभित्र मन्त्री चयनलाई लिएर तीव्र असन्तुष्टि

    गठबन्धनभित्र मन्त्री चयनलाई लिएर तीव्र असन्तुष्टि

    प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ।  हमाल काँग्रेस कोटाबाट...

  • खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

    खोपको पूर्ण मात्रा लगाएकाहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमता बढी

    नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा...

  • विकासको जिम्मा महिला मन्त्रीको काँधमा

    विकासको जिम्मा महिला मन्त्रीको काँधमा

    विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ। पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ। त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा...

  • ‘समावेशी’ बन्न सकेन देउवा सरकार

    ‘समावेशी’ बन्न सकेन देउवा सरकार

    प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।  देउवाको नेतृत्वमा गत...

  • भर्नाअघि बालबालिकाको आँखा परीक्षण

    भर्नाअघि बालबालिकाको आँखा परीक्षण

    विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो । पाँच वर्षदेखि ११ वर्षसम्मका...

  • माओवादीले मन्त्री छान्यो, अरूमा रडाको

    माओवादीले मन्त्री छान्यो, अरूमा रडाको

    स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।  मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत...

  • काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

    काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

    नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ ।  मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७​पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा...

Page 1 of 351234Next ›Last »