May 27, 2026, Wednesday
२०८३ जेष्ठ १३ बुधबार

बैंक

अरुको खाताबाट पैसा आफ्नोमा सारेर बदमासी गर्ने बैंक कर्मचारी पक्राउ

अरुको खाताबाट पैसा आफ्नोमा सारेर बदमासी गर्ने बैंक कर्मचारी पक्राउ

भैरहवा–आफ्नो बिश्वासमा रहेका बैंक ग्राहकको रकम आफ्नो खातामा स्थानान्तरण (ट्रान्सफर) गरेर बदमासी गरेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका एकजना कर्मचारी पक्राउ परेका छन् । उक्त बैंकको तौलिहवा शाखामा कार्यरत रिशभ कार्की नामका कर्मचारीलाइ नेपाल प्रहरीले पक्राउ गरेको हो । उनीमाथि बैंकिगं कसुरको अभियोगमा प्रहरीले कारवाही प्रकृया अगाडि बढाउने तयारी गरेको छ । समाचार स्रोतका अनु्ुसार,…

माछापुच्छ्रे बैंकद्वारा सत्य साई बृद्ध आश्रममा सहयोग

माछापुच्छ्रे बैंकद्वारा सत्य साई बृद्ध आश्रममा सहयोग

भैरहवा– माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भैरहवाको वृद्धाश्रममा सहयोग गरेको छ । सोमबार बैंकले ओमसतिया गाउँपालिका–४, बालापुरमा रहेको श्री सत्य साई बृद्ध सेवा आश्रममा अत्यावश्क सामाग्री सहयोग गरेको हो । बैंकको भैरहवा शाखा विजनेश प्रमुख नीना सापकोटाले आश्रमको तत्काल आवश्यकतालाई हेरेर किचनका भाँडाकुँडा, १७ वटा सिरक, दालचामल लगायतका सामाग्रीहरु आश्रमलाई सहयोग गरेको जानकारी…

  • ‘राष्ट्र बैंकको चालु कर्जापूँजीको प्रभावका कारण अर्थतन्त्र संकटमा’

    ‘राष्ट्र बैंकको चालु कर्जापूँजीको प्रभावका कारण अर्थतन्त्र संकटमा’

    भैरहवा– नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरले भैरहवामा लुम्बिनी प्रदेशमा चालु पुँजी कर्जाको प्रभावकारिता विषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीका प्रतिनिधि, चालू पूँजी कर्जा उपभोग गरेका व्यवसायी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा लेखापरीक्षकहरुको...

  • ग्रामीण र समाज लघुवित्त मर्जर, एकीकृत कारोबार सुरु

    ग्रामीण र समाज लघुवित्त मर्जर, एकीकृत कारोबार सुरु

    बुटवल– रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण बिकास लघुवित्त बित्तीय संस्था लिमिटेड र सर्लाहीको समाज बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भएका छन् । दुबै संस्थाबीच भएको निर्णय र सम्झौता बमोजिम एक आपसमा गाभिए पश्चात् एकीकृत वित्तीय कारोबार शुरु भएको...

  • दसैंका लागि आजदेखि सुकिला नोट साटिने

    दसैंका लागि आजदेखि सुकिला नोट साटिने

    भैरहवा– मुलुकभर दसैँका लागि सुकिला नोट साट्न र वितरण गर्न सुरु भएको छ । नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको हो । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला...

  • एसियन बुद्ध होटल र एनएमबी बैंकबीच छुट सम्झौता

    एसियन बुद्ध होटल र एनएमबी बैंकबीच छुट सम्झौता

    भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा रहेको चारतारे एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले सेवासुविधामा छुट प्रदान गर्न विभिन्न कर्पोरेट र कम्पनीहरुसँग सम्झौता अभियानलाई तिव्रता दिएको छ । पछिल्लो हप्ता मात्रै आधा दर्जन संस्थाहरुसँग होटलले छुटसम्बन्धी सम्झौता गरेको हो । यही...

  • प्रभु म्यानेजमेन्टले दिएन रूपन्देहीका ३४ सहकारीलाई ४ करोड ३५ लाख

    प्रभु म्यानेजमेन्टले दिएन रूपन्देहीका ३४ सहकारीलाई ४ करोड ३५ लाख

    बुटवल- प्रभु म्यानेजमेन्टले रुपन्देहीका ३४ वटा सहकारी संस्थालाई ४ करोड ३५ लाख भन्दा बढी रकम भुक्तानी नगरेको पाइएको छ । ती सहकारीले एक वर्ष भन्दा बढी समयदेखि भुक्तानी नपाएको जनाएका हुन् । प्रभु रेमिटान्स कम्पनीसँग सम्झौता गरेका सहकारीहरुले आफ्नो खाताको...

Page 1 of 241234Next ›Last »