July 11, 2026, Saturday
२०८३ असार २८ आईतवार

सुदूरपश्चिम

आज संघीय बजेट सार्वजनिक गरिँदै, महत्वकांक्षी लक्ष्य राखिने

आज संघीय बजेट सार्वजनिक गरिँदै, महत्वकांक्षी लक्ष्य राखिने

भैरहवा– संघीय सरकारले शुक्रबार अपरान्ह आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व संकलनको महत्वकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लागेका हुन् । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३–८४ को बजेट सिलिङ (सीमा) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो । तर, बजेटको सिलिङ बढाएर करिब साढे २१ खर्ब हाराहारीमा पुर्याइएको छ ।…

भारतमा काम गर्न जाने श्रमिकलाई समस्यै समस्या

भारतमा काम गर्न जाने श्रमिकलाई समस्यै समस्या

भैरहवा– रोजगारीका लागि नेपालबाट भारतमा जाने श्रमिकहरु समस्यै समस्याको चपेटामा पर्ने गरेको राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले देखाएको छ । भारतमा मौसमी र अस्थायी तरिकाले काम गर्न जाने नेपालीहरुको संख्या दैनिक हजारौं छ । तर, यसरी जाने श्रमिक कतिको संख्यामा गए भन्नेबारे तीनै तहका सरकारसँग कुनै तथ्यांक छैन । उनीहरुको सुरक्षा, योग्यता, भोग्नु परेको पीडाबारे…

  • आज सातै प्रदेशले बजेट ल्याउँदै

    आज सातै प्रदेशले बजेट ल्याउँदै

    आज मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज (बुधबार) वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट...

  • रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी निर्वाचित

    रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी निर्वाचित

    गुल्मी- रेसुङ्गा नगरपालिका गुल्मीको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनी कांग्रेस गुल्मीका सभापति पनि हुन् । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९...

  • १२ करोडमा कृषि भवन

    १२ करोडमा कृषि भवन

    भैरहवा– यहाँको सिद्धार्थनगर नगरपालिकाले १२ करोड भन्दा बढी लागतमा कृषि बजार भवन निर्माण गरेको छ । अत्याधुनिक डिजाइन र प्रविधिमा निर्माण गरिएको कृषि भवनको शुक्रबार नगर प्रमुख हरिप्रसाद अधिकारीले उद्घाटन गरेका छन् । नगरपालिकाका बरिष्ठ इन्जिनियर जीवन अर्यालकाअनुसार कृषि बजार...

  • यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजुको हत्या !

    यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजुको हत्या !

    भैरहवा- कपिलवस्तुमा केही महिनाअघि मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको रहस्य खुलेको छ । प्रहरी अनुसन्धानबाट यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले  झण्डै ३ महिना पछि घटना बाहिर ल्याएको हो । प्रहरीले अनुसन्धान...

  • देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशका केही भूभागमा अति भारी वर्षाको सम्भावना

    देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको...

  • सुदूरपश्चिम सरकारको ३० अर्ब ३३ करोडको बजेट

    सुदूरपश्चिम सरकारको ३० अर्ब ३३ करोडको बजेट

    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबारको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब ५ करोड...

  • यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    यस वर्ष बाढी–पहिरोको जोखिम, यस्तो छ प्राधिकरणको तयारी

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु बंगालको खाडीमा आइसकेको र कुनै पनि बेला पूर्वी भेग हुँदै मनसुन नेपाल प्रवेश गर्ने जनाएको छ । वर्षा लागेपछि बाढी, पहिरो तथा डुबानसँगै सर्पदर्शको डर तथा पानीजन्य रोगहरु झाडापखाला, हैजाको सम्भावना पनि उत्तिकै...

Page 1 of 3123