August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश…

कोरोनाविरुद्धको खोप किन्न मात्रै २६ अर्ब ७५ करोड

कोरोनाविरुद्धको खोप किन्न मात्रै २६ अर्ब ७५ करोड

सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् । पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

  • बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

    बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

    आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ । बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ...

  • पत्रकारलाई नि:शुल्क उपचारको व्यवस्था, ७ लाखसम्मको दुर्घटना बीमा

    पत्रकारलाई नि:शुल्क उपचारको व्यवस्था, ७ लाखसम्मको दुर्घटना बीमा

    सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । यस्तै आगामी साउन १ गतेदेखि नेपाल...

  • बुँदामा हेर्नुहोस् नयाँ बजेटमा के–के आयो ?

    बुँदामा हेर्नुहोस् नयाँ बजेटमा के–के आयो ?

    सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस् निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा...

  • बजेटमा यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

    बजेटमा यस्ता छन् लोकप्रिय बन्ने चुनाबी सरकारका कार्यक्रम

    ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् । संसद विघटन गरेर निर्वाचनको मिति तोकिसकेपछि सरकारले अध्यादेमार्फत अघि सारेको पूर्ण बजेटमा कोरोना नियन्त्रण र...

  • निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत छुट

    निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत छुट

    सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको...

  • सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा

    सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा

    सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले  यस्तो घोषणा गरेका हुन् । यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने...