झोलुङ्गे पुलले बनायो सुगम, फेरियो दैनिकी
गुल्मी – रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको भटकुवा गाउँ वरिपरि खोलाले घेरेको टापु गाउँ हो । जसको माध्यमिक तहको शिक्षा, स्वास्थ्योपचार र किनमेल गर्ने बजार रिडी हो । तर असहज सडक, आधारभूत तहसम्मको मात्रै शिक्षा र सबैजसो पहुँच नहुँदा भटकुवाका नागरिकले...





