रैथाने उत्पादन प्रवर्द्धन गर्दै सिद्धार्थ हस्पिटालिटी
भैरहवा– सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रबर्धनमा जोड दिएको छ । सिद्धार्थले सोभेनियर सपमार्फत् विभिन्न स्थानीय उत्पादनको प्रवर्धन तथा बिक्री गरिरहेको हो । सोभेनियर सपमा सिमी, मार्सी चामल, मकै,...





