July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मनोरञ्जन

गायिकालाई ७४ कोर्रा हान्न अदालतको आदेश !

गायिकालाई ७४ कोर्रा हान्न अदालतको आदेश !

अमेरिकासँगको युद्धमा फँसेको इरानमा एक गायिकालाई दोषी ठह¥याउँदै कोर्रा हान्ने सजाय तोकिएको छ । इरानको कÞोम प्रान्तमा रहेको रहेको एक अदालत गायिका परस्तु अहमदीलाई कोर्रा हान्ने सजाय तोकेको हो । उनीसँगै ’कारवान्सराय कन्सर्ट’ का आठ अन्य सदस्यहरूलाई अदालतले ७४ कोर्रा हान्ने सजाय तोकेको बीबीसीले जनाएको छ । अदालतले उनीहरूमाथि दुई वर्षसम्म देश बाहिर नजान र…

भैरहवामा भारतीय दूतावासको लोकनृत्य साँझ

भैरहवामा भारतीय दूतावासको लोकनृत्य साँझ

भैरहवा– नेपालस्थित भारतीय राजदूतावास, काठमाडौँले भैरहवामा लोकनृत्य साँझ सम्पन्न गरेको छ । भैरहवास्थित होटल पौवामा आयोजित उक्त सांस्कृतिक साँझमा कलाकारहरुले विभिन्न प्रस्तुती दिएका थिए । सांस्कृतिक साँझको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नेपाल–भारत सम्बन्ध यस्ता कार्यक्रमले थप मजबुद पार्ने बताए । उनले धार्मिक, सांस्कृति र आर्थिक समेत सम्बन्ध रहेकाले दुई देशबीच सदियौंदेखि…

  • माघीमा बिरैलैं हुन्छ ‘ढुम्रा’ नाच

    माघीमा बिरैलैं हुन्छ ‘ढुम्रा’ नाच

    भैरहवा—पश्चिम तराईका थारु समुदायको विशेष पर्व माघीको रौनक सुरु भइसकेको छ । माघी लक्षित मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमको धमाधम तयारी भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले पनि माघ पहिलो साता माघी मनाउने गरेको छ । तर, माघीमा नाँचिने परम्परागत...

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिम फिल्म प्रदर्शनी

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिम फिल्म प्रदर्शनी

    लुम्बिनी– लुम्बिनी बौद्ध विश्वविद्यालयमा आइतबार २०२५ को प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी गरिएको छ । आठ दिनसम्म चलेको यस सांस्कृतिक आदान–प्रदान कार्यक्रममा चिनियाँ एनिमेटेड फिल्मलाई माध्यम बनाएर नेपालका तीन विश्वविद्यालयमा सभ्यताबीच आपसी सिकाइ र संवादलाई प्रवद्र्धन गरिएको थियो । लुम्बिनीमा...

  • लुम्बिनी भारत–नेपाल सांस्कृतिक महोत्सव

    लुम्बिनी भारत–नेपाल सांस्कृतिक महोत्सव

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो भारत–नेपाल सांस्कृतिक महोत्सवको सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषको सहकार्यमा महोत्सव गरेको हो । सोमबार लुम्बिनीस्थित बेवि बुद्धको अगाडि आयोजित महोत्सवमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, राजनीति दलका नेता, स्थानीय...

  • एकल लगानीमा दशौं दिपावली महोत्सव गर्दै भैरहवाका रहिश खान

    एकल लगानीमा दशौं दिपावली महोत्सव गर्दै भैरहवाका रहिश खान

    भैरहवा– आपसी सद्भाव र दिपावली पर्वलाई उल्लासमय बनाउन एकल लगानीमा वर्षेनि दिपावली महोत्सवको आयोजना गर्दै आएका भैरहवाका व्यवसायी रहिश खानले यस पटक पनि दिपावली महोत्सवलाई निरन्तरता दिने भएका छन् । हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा लक्ष्मी पुजाको दिन पारेर उनले...

  • प्रयागराजकी ‘भाइरल गर्ल’ फिल्म छायाङ्कनका लागि नेपालमा

    प्रयागराजकी ‘भाइरल गर्ल’ फिल्म छायाङ्कनका लागि नेपालमा

    भैरहवा– गत वर्ष भारतको प्रयागराजस्थित कुम्भमेलामा ‘भाइरल गर्ल’ को रुपमा चर्चित किशोरी मोनालिसा भोस्लेसहितको टिम लिएर बलिउड फिल्म इण्डष्ट्रिजका निर्माता तथा निर्देशक सनोज मिश्रा हिन्दीसिनेमा छायाङ्कनका लागि नेपाल आइपुगेका छन् । चितवन र पोखरामा छायाङ्कन गरिने बलिउड फिल्म ‘डायरी अफ...

  • साउन १५, १६ र १७ गते ‘भैरहवा कार्निभल-२०८२’ हुँदै

    साउन १५, १६ र १७ गते ‘भैरहवा कार्निभल-२०८२’ हुँदै

    भैरहवा– साउनको दोस्रो हप्ता भैरहवामा बृहत् नृत्य प्रतियोगिता र खाना महोत्सवका लागि ‘भैरहवा कार्निभल–२०८२’ को आयोजना हुने भएको छ । आउँदो १५, १६ र १७ गते भैरहवास्थित महेन्द्र सभागृहको खुल्ला परिसरमा संचालन हुने ‘भैरहवा कार्निभल–२०८२’ प्लाटिनम इभेन्ट्स प्रालि र गृहलक्ष्मी...

Page 1 of 381234Next ›Last »