‘नेपाली भाषाको अध्ययन, अनुसन्धान र विकास नै भानुभक्तप्रतिको सच्चा श्रद्धा’
भैरहवा– भर जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भैकन आज यस्तो मेरा इनार न त सत्तल पाटी नै छन् जे धन चीजहरु छन्...





