August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

सामूहिक खेलकुद महोत्सव : छात्र र छात्रा दुवै समूहमा भलिबल प्रतियोगिता

सामूहिक खेलकुद महोत्सव : छात्र र छात्रा दुवै समूहमा भलिबल प्रतियोगिता

भैरहवा–सामूहिक विद्यालय परिवार, रुपन्देहीको भैरहवामा जारी ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ अन्तर्गत छात्र र छात्रा दुवै समूहमा भलिबल प्रतियोगिता भएका छन् । मंगलबार भैरहवास्थित नेपाल नालन्दा आवासीय उच्च माविको खेल मैदानमा सञ्चालित भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फको खेलमा युनिभर्सल इङ्गलिस बेर्डिङ स्कुलले लर्ड बुद्ध स्कुललाई २–० सेटको अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा स्प्यान्गल…

राममणि क्याम्पसको अध्यक्षमा पुनः धिताल

राममणि क्याम्पसको अध्यक्षमा पुनः धिताल

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमास्थित राममणि बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशनले निर्विरोध संचालक समितिमा नयाँ नेतृत्व चयन गरेको छ । क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा.गणेशप्रसाद पाठकले बताए । यस्तै, सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिएको निर्वाचन समितिका सदस्य प्रा.भार्गव धितालले जानकारी दिए…

  • चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादमा बुद्ध पब्लिककी अनुस्का प्रथम

    चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादमा बुद्ध पब्लिककी अनुस्का प्रथम

    तिलोत्तमा– रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङ्गलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पछि पार्दै बुद्ध पब्लिककी...

  • पशुपति कलेजले मनायो २०औँ वार्षिकोत्सव

    पशुपति कलेजले मनायो २०औँ वार्षिकोत्सव

    भैरहवा– रूपन्देहीको तिलोत्तमा नगरपालिका– वडा नम्बर १६ मा रहेको पशुपति कलेजमा मंगलवार २०औँ वार्षिकोत्सव मनाइएको छ । कलेजको स्थापना भएको दुई दशक पूरा भएको अवसरमा कलेजले विद्यार्थीहरूको क्षमता अभिव्यक्ति र रुचिको विकासलाई लक्षित गर्दै विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।...

  • रनिङ्ग शिल्ड र शिक्षा सुधारका लागि कोटहीमाईमा विद्यालय निरीक्षण

    रनिङ्ग शिल्ड र शिक्षा सुधारका लागि कोटहीमाईमा विद्यालय निरीक्षण

    भैरहवा– रुपन्देहीको कोटहीमाई गाउँपलिले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पूर्वतयारी थालेको छ । गाउँपालिकाका प्रमुख प्रशसाकीय अधिकृत अजय मिश्रले प्रतियोगिता सुरु हुनुपूर्व नै विद्यार्थीहरुबीच खेलाडीहरुको छनौट, विभिन्न खेलबारे प्रशिक्षण र विषयवस्तुको जानकारी दिने काम भएको जनाए । यसका लागि विद्यालयहरुको भ्रमण...

  • लुम्बिनी सांस्कृतिकका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप र साइकल

    लुम्बिनी सांस्कृतिकका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप र साइकल

    भैरहवा– रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आफ्नो क्षेत्र भित्रका मेधावी विद्यार्थीलाई पुरस्कृत गरेको छ ।पालिकाका विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यार्थीलाई ल्यापटप र साइकल वितरण गरेको हो । आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । नगरपालिका अन्तर्गतका सामुदायिक...

  • लुम्बिनीका ५ हजार विद्यार्थीलाई विद्युतीय सुरक्षा सम्बन्धि प्रशिक्षण दिइँदै

    लुम्बिनीका ५ हजार विद्यार्थीलाई विद्युतीय सुरक्षा सम्बन्धि प्रशिक्षण दिइँदै

    भैरहवा– बढ्दो विद्युतीय दुर्घटनालाई न्युनिकरण गर्न नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले विद्युतीय सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालको तयारी गरेको छ । विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै पछिल्लो समयमा बढ्दै गएको बिद्युतीय दुर्घटनालाई न्युनिकरण गर्न उक्त कार्यालयले लुम्बिनी प्रदेश भरि...