सुण्डी माविका उत्कृष्ट विद्यार्थीले पाए भैँसी पुरस्कार
भैरहवा– सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा केही नगद पुरस्कार पाउँछन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिका–४ स्थित सुण्डी माध्यमिक विद्यालयले पुरस्कारको परम्परागत शैलीलाई तोड्दै एउटा अनौठो र जीवनोपयोगी अभ्यास सुरु गरेको छ । यहाँका जेहेन्दार विद्यार्थीले पुरस्कार स्वरूप...





