लुम्बिनीमा कक्षा १२ मा ३६,७६३ विद्यार्थी उत्तीर्ण, मन्त्री तिमिल्सिनाद्वारा बधाई ज्ञापन
भैरहवा– लुम्बिनी प्रदेशमा कक्षा १२ को परीक्षामा ३६ हजार ७६३ विद्यार्थी उत्तीर्ण भएका छन् । अवर्गीकृत परीक्षार्थीको संख्या २९ हजार ३२३ छ । यसरी हेर्दा वर्गीकृत हुने परीक्षार्थी संख्या ५५.६३ प्रतिशत छ । लुम्बिनी प्रदेशमा नियमिततर्फ परीक्षामा ६६ हजार ८६...





