August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

कार्यसम्पादनलाई अब्बल बनाउँदै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

कार्यसम्पादनलाई अब्बल बनाउँदै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

भैरहवा– लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यसम्पादनलाई अब्बल बनाउँदै लगेको छ । विगतका वर्षहरुमा भन्दा चालु र पुँजिगत खर्चमा बृद्धि गर्दै मन्त्रालयले कामलाई चुस्त, दिगो, पारदर्शी र परिणामखुखी बनाउँदै लगेको हो । मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आव २०८१–०८२ मा ८ प्रतिशतले खर्चमा सुधार गरेको हो । मन्त्री जन्मजय तिमिल्सिनाले कार्यभार सम्हालेपछि मन्त्रालयको कामले…

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको गुरुयोजना

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको ८० अर्बको गुरुयोजना

लुम्बिनी– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गरेका छन् । रुपन्देहीको देवदहमा झण्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवनको शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले सार्वजनिक गरेका हुन् । देवदहमा विश्वविद्यालयलाई २०७७ सालमै सरकारले झण्डै ९२ विगाहा जमिन भोगाधिकार दिएको थियो ।…

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाखको बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाखको बजेट स्वीकृत

    लुम्बिनी– रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको छ । बैठकले ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा...

  • राममणिमा लोकसेवा अभिमुखीकरण कार्यक्रम

    राममणिमा लोकसेवा अभिमुखीकरण कार्यक्रम

    मणिग्राम– लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले शिक्षा क्षेत्रको सबलीकरण गर्दै शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्ने जनाएका छन् । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि आयोजित “लोकसेवा आयोग अभिमुखीकरण” कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । साथै, क्याम्पस...

  • पाल्पाको निस्दीका विद्यालयले कक्षा ८ सम्म कुनै शुल्क उठाउन नपाउने

    पाल्पाको निस्दीका विद्यालयले कक्षा ८ सम्म कुनै शुल्क उठाउन नपाउने

    पाल्पा— पाल्पाको निस्दी गाउँपालिकाले आगामी शैक्षिक शत्रबाट आफू मातहतका विद्यालयले कक्षा ८ सम्म कुनै शुल्क उठाउन नपाउने निर्णय पारित गरेको छ । पालिकाको बिहीबार सम्पन्न १७ औं गाउँसभाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको हो । गाउँपालिकाका सबै विद्यालयमा...

  • एसईई उत्तीर्ण १२९ विद्यार्थीलाई रोहिणीले दियो साइकल

    एसईई उत्तीर्ण १२९ विद्यार्थीलाई रोहिणीले दियो साइकल

    भैरहवा– माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई रुपन्देहीको रोहिणी गाउँपालिकाले साइकल वितरण गरेको छ । साइकल सामुदायिक र धार्मिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीहरुलाई वितरण गरिएको हो । निजी विद्यालयका विद्यार्थीहरुलाई भने साइकल दिइएन । गाउँपालिकाले शनिबार कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई साइकल...

  • भारी वर्षको चेतावनीपछि दाङका गढवा र राप्तीका विद्यालय बन्द

    भारी वर्षको चेतावनीपछि दाङका गढवा र राप्तीका विद्यालय बन्द

    दाङ– मनसुन सक्रिय भएसँगै दाङका गढवा र राप्ती गाउँपालिकाले विद्यालयहरु बन्द गरेका छन् । गढवा गाउँपालिकाले पाँच दिन र राप्ती गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । गढवा गाउँपालिकाले असार १६ गतेदेखि २० गतेसम्म तथा राप्ती गाउँपालिकाले...