August 5, 2026, Wednesday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

खेतीपाती गरेर विद्यालयमै आम्दानी

खेतीपाती गरेर विद्यालयमै आम्दानी

गुल्मी– गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थी पढाइसँगै कृषि कर्ममा तल्लिन छन् । उक्त विद्यालयका छात्रछात्रा कृषिमा रमेका छन् । उनीहरुले नयाँ सिकाइको आभ्यास गरिरहेका छन् । यसका साथैं आम्दानीमा पनि जोडिएका छन् । विद्यालय परिसरमा अहिले दुई रोपनी जग्गामा खेती भइरहेको छ । उक्त जग्गा मध्ये केही व्यक्तिगत भए पनि विद्यालयलाई निःशुल्क भोकचलन…

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा ‘ह्याप्पी स्कूल छात्रवृत्ति कोष’ शुभारम्भ

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा ‘ह्याप्पी स्कूल छात्रवृत्ति कोष’ शुभारम्भ

भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, भैरहवाले ‘रोटरी ह्याप्पी स्कूल छात्रवृत्ति कोष’को औपचारिक शुभारम्भ गरेको छ । क्लबको ११औँ पदस्थापन समारोहका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा उक्त कोष शुभारम्भ गरिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले उक्त छात्रवृत्ति कोषको शुभारम्भ गर्दै शिक्षा क्षेत्रमा गरिएको यो दूरदर्शी पहलले आर्थिक रूपमा विपन्न तथा…

  • एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले  नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । पूरक परीक्षा असार  १ देखि ७ सम्म सञ्चालन भएको थियो । बोर्डका...

  • लुम्बिनीसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

    लुम्बिनीसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

    भैरहवा– लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम सुरु भएको छ। विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिकाअनुरूप लुम्बिनीसँगै त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय गरी तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन...

  • बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

    नेपालगन्ज–विद्यालय तहदेखि नै विद्यार्थीहरूमा उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तरीय वस्तु तथा सेवाको छनोट र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च...

  • गर्मी बढेपछि नेपालगन्जमा तीन दिनसम्म बिद्यालय बन्द

    गर्मी बढेपछि नेपालगन्जमा तीन दिनसम्म बिद्यालय बन्द

    नेपालगन्ज–बढ्दो गर्मीसंगै बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू बुधवारदेखि पुनः तीन दिनका लागि बन्द गरिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले, अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो । शुक्रबारसम्मका लागि बिद्यालय बन्द रहने उपमहानगरपालिका...

  • एकल महिलाप्रति सामाजिक लाञ्छना र भेदभाव कायमै

    एकल महिलाप्रति सामाजिक लाञ्छना र भेदभाव कायमै

    भैरहवा–अझैपनि समाजमा एकल महिलाप्रति विभेद, सामाजिक लाञ्छना, असमानता र घरेलु हिंसा जस्ता प्रचलन बिद्यमान रहेकाले त्यसका बिरुद्ध नेपाली समाजमा व्यापक जागरुकता र एकल महिला बिच सांगठनिक एक्यबद्धताको ठूलो आवश्यकता रहेको सरोकारवालाले औंल्याएका छन् । १६ औं अन्तर्राष्ट्रिय एकल महिला दिवशका...

Page 1 of 631234Next ›Last »