March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

शिक्षा

छोराछोरीसँगै पढाई पूरा गर्दै

छोराछोरीसँगै पढाई पूरा गर्दै

दाङ– कलिलैमा बिहेपछि टुटेको पढाई अहिले उनी छोराछोरीसँगै पूरा गर्दै छिन् । पाको उमेरमा आएर भए पनि पढ्ने धोको पूरा गर्न पाएकोमा खुसी छन् । सात कक्षा पढिरहेकी थिइन् । १५ वर्षको त्यही चञ्चले उमेरमा विहे भयो । त्यसपछि उनको पढ्ने सपना टुट्यो । रहर हुँदाहुँदै घोराही–४, गोग्लीकि कमला सुवेदीले बुहारी बनेर घरका काम धान्नु…

पत्रकार केसीलाई शिक्षा पुरस्कार, विद्यार्थीलाई छात्रावृत्ति

पत्रकार केसीलाई शिक्षा पुरस्कार, विद्यार्थीलाई छात्रावृत्ति

भैरहवा– भास्करानन्द माया शर्मा अक्षकोषले भैरहवामा छात्रावृत्ति वितरण गरेको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद रकम प्रदान गरिएको संस्थाले जनाएको छ । उक्त अक्षयकोष शिक्षाविद् विएन शर्माले स्थापना गरेका हुन् । उनले संस्थामार्फत् विगत सात…

  • मारवाडी युवा संगठनको सहयोगले दुई हजार विद्यार्थी लाभान्वित

    मारवाडी युवा संगठनको सहयोगले दुई हजार विद्यार्थी लाभान्वित

    भैरहवा– नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले ‘स्कूल डोनेसन ड्राइभ’ नारा संचालन गरी मुलुकभरका २० वटा विद्यालयमा सहयोग गरेको छ । संगठनको केन्द्रीय कमिटीले आवश्यकताका आधारमा विद्यालयहरुमा सहयोग गर्ने उद्देश्यसहित उक्त अभियान गरेको हो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संचालित अभियानबाट...

  • भैरहवाका निजी विद्यालयले छात्रवृत्ति दिएका विद्यार्थीको विवरण शंकास्पद

    भैरहवाका निजी विद्यालयले छात्रवृत्ति दिएका विद्यार्थीको विवरण शंकास्पद

    भैरहवा– सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका अधिकांश निजी विद्यालयले आफूले छात्रवृत्ति दिएका विद्यार्थीको सूचिसहितको बिबरण अस्पष्ट तरिकाले नगरको शिक्षा शाखामा पेश गरेका छन् । विद्यालयले पेस गरेका विवरणमा शंका गर्ने प्रशस्त ठाउँ छन् । सिद्धार्थनगरको नगर शिक्षा शाखाले छात्रबृत्ति दिइएका विद्यार्थीको...

  • रूपन्देही स्वास्थ्य र शिक्षाको केन्द्र

    रूपन्देही स्वास्थ्य र शिक्षाको केन्द्र

    भैरहवा– रूपन्देही शिक्षा र स्वास्थ्यको केन्द्र बन्दै गएको छ । अब्बल शिक्षाका लागि लुम्बिनी प्रदेशका जिल्लाबाट यहाँ पढ्न आउनेको संख्या बढिरहेको छ । प्रदेशमा नेपालगन्जसँगै रुपन्देहीको बुटवल र भैरहवामा स्तरीय स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ । प्रत्येक वर्ष आधुनिक...

  • डा. केसीको चेतावनी- शिक्षा र स्वास्थ्यमा व्यापारीकरण बन्द नगरे कडा आन्दोलन

    डा. केसीको चेतावनी- शिक्षा र स्वास्थ्यमा व्यापारीकरण बन्द नगरे कडा आन्दोलन

    चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा राजनीतिक दलहरूकाे व्यापारीकरण बन्द गर्न आग्रह गरेका छन्। केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षा र स्वास्थ्य विशुद्ध सेवामुलक र नाफारहित क्षेत्र हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरूले यी क्षेत्रको...

  • सरकारी गाडीको दुरुपयोगबारे स्पष्टिकरण माग

    सरकारी गाडीको दुरुपयोगबारे स्पष्टिकरण माग

    भैरहवा– अनुमती नलिइकन सार्वजनिक बिदाको दिन सरकारी गाडीको प्रयोग गरिएको विषयमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीलाई स्पष्टिकरण माग गरेको छ । जिल्ला प्रशासन कार्यालयले तीन दिन भित्रमा जवाफ दिन भन्दै उक्त कार्यालयलाई सोमबार लिखित स्पष्टिकरण...

  • इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

    इन्जिनियरिङ कलेज सञ्चालनको तयारी

    बुटवल– लुम्बिनी प्राविधिक विश्वविद्यालय अन्तर्गत बुटवलमा इन्जिनियरिङ कलेज सञ्चालनका लागि छलफल भएको छ । लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको एक वर्षपछि पढाइ शुरु गर्न थालेको विश्वविद्यालयको टोलीले शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसहितको टीमसँग छलफल गरेको हो । बिश्वबिद्यालयका उपकुलपति...