साइ ग्लोवलले प्राप्त गर्यो आइएसओ चिन्ह, अतिरिक्त शुल्क लिन नपाइने
भैैरहवा–सिद्धार्थनगर–८ स्थित साइ ग्लोबल सेकण्डरी स्कुल एण्ड कलेजले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ) चिन्ह (लोगो) प्राप्त गरेको छ । साइ ग्लोवल एकेडेमीद्वारा सञ्चालित साइ ग्लोबल स्कुल तथा कलेजमा २ हजार भन्दा धेरै बिद्यार्थी अध्ययनरत छन् । शनिवार बिद्यालय परिसरमा आयोजित समारोहमा...





