August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

शिक्षा

नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

नेपाललाई जसरी पनि एक्लो बनाउने ओलीको नीति

काठमाडौँ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन् । नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि…