July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

साहित्य

ऊर्जा दिने किताब : जीवन काँडा कि फूल

ऊर्जा दिने किताब : जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’ एक आत्मपरक कथा हो, जसमा झमक घिमिरेले पढ्न र लेख्नका लागि गरेका संघर्ष र कठिनाई व्यक्त गरेकी छन् । उनी एक प्रेरणादायक महिला हुन्, जसले मस्तिष्क पक्षघात भए तापनि कहिल्यै हार मानिनन् । उनको शरीरका प्रायः अंगहरूले काम गर्दैनन् । उनी न त हात चलाउन सक्छिन् न त बोल्न नै ।…

लम्पसार पर्नेछन्

लम्पसार पर्नेछन्

कति ढाँट्नु,कति लुक्नुरलुकाउनु ? आउने कुरा तआइहाल्छ,जति छोपे पनित्यो निस्कने पक्काभइहाल्छ राम्रा कुरा, कसैलेदेख्तैन,कसैले लेख्तैननराम्रो लाईराम्रो देख्नेगर, लेख्ने गर । भ्रमका खेतीहरूगर्नेहरूलाई पनिमाया तरतिम्रो माया खेरजाने छैनहो ! एकदिनतिमीसँग लम्पसारपर्नेछन् ।

  • फर्केको लाहुरे

    फर्केको लाहुरे

    आँतै खहरिएझैँ लाग्छ अचेल हरिलाई । एकपल्ट आँत पुरेर घिउ र भात खान मन लागेको छ । मकैले सुत्ला च्यापे, जम्मै जहान बारीमै हामफाल्न थालेका छन्, को हुन् र जहान भन्नु । ऊ स्वयम् त जेठो हो । कति थेग्ला...

  • अनुवाद लघुकथा : भुल सुधार

    अनुवाद लघुकथा : भुल सुधार

    चारैतिर चहलपहल छ । चारै दिशामा चहकिलो र उज्यालो छ । अर्थात्, सर्वत्र झकिझकाउ । फूलहरूको बीचमा उभिएको छ विवाह–मण्डप । त्यसकै बीचमा रहेको छ अग्निकुण्ड । एक छेउमा बसेका छन् वरवधू । ती दुवैको अर्कोतिरबाट मन्त्रोच्चारण गरिरहेका पण्डितजीले आदेशात्मक...

  • मेरी सौता

    मेरी सौता

    “पैजब (पाउजु) कैहिया गरहाइलहि ?”उसले पैजब लगाएको देखेर मैले सोधेँ । उसले मेरो जवाफ दिन उचित ठानिन । केही बोलिन । केही नबोलेको देखेर मैले उसलाई फेरि सोधेँ, “पैजब कत किनलिही ?”ऊ योपल्ट चुप लागेर बस्न सकिन । छिट्टै जवाफ...

  • कथा : चिनो

    कथा : चिनो

    कविता राई किराहरू किरीरी कराउँदै थिए । घरछेउको खेतका गरामा पानीको समाह चलिरहेको थियो स्वाँवाँवाँ…। त्यससँगै भ्यागुताहरू ठूला साना स्वरमा ट्वार ट्वार कराइ रहेका थिए । पूर्णिमालाई आधारात बितिसक्दा पनि निद्रा लागेको थिएन । धेरै पटक कोल्टे फेरिसकेकी थिइन् ।...

  • क्लासिक कथा : खुला दिल

    क्लासिक कथा : खुला दिल

    म उसलाई कान कम सुन्ने विश्वासमा ठूलो स्वरले बोल्ने गर्दथेँ भने ऊ पनि मलाई बहिरो, लाटो ठानेर त्यस्तै ठूलो स्वरले कुराकानी गर्थ्यो । मैले उसलाई यस विषयमा कहिल्यै सोध्न चाहिनँ र उसले पनि मलाई यसबारे सोधेको थिएन ।ऊसित मेरो चिनापर्ची...

  • व्यङ्ग्य : अतीतको यात्रा !

    व्यङ्ग्य : अतीतको यात्रा !

    विज्ञानको चमत्कारले गर्दा भर्खरै आविष्कार भएको यानमा चढेर मैले पनि अतीतमा फर्कने मौका पाएँ । यो गज्जबको आविष्कार जापान, अमेरिका, चीनलगायत अरू दुई–तीन देशका वैज्ञानिकहरूको सामूहिक प्रयासमा सम्भव भएको थियो ।यसमा चढेर अतीतको कुनै पनि समयमा पुग्न सकिन्थ्यो ! भविष्यमा...

  • पत्रकार ज्ञवालीको ‘हिमाल पारीको कथा’ विमोचन

    पत्रकार ज्ञवालीको ‘हिमाल पारीको कथा’ विमोचन

    तिलोत्तमा– प्रेस स्वतन्त्रता सेनानी एवं रुपन्देहीका वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीद्वारा लिखित चीन भ्रमणको कथावस्तु समेटिएको ‘हिमाल पारीको कथा’ पुस्तकको शनिबार विमोचन गरिएको छ । संविधानसभा सदस्य नेत्र पन्थीले पुस्तकको विमोचन गरेका हुन् । लेखन र पठन संस्कृति हराउँदै गएको सन्दर्भमा...