July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

मार्छ कि क्या हो यसले !

मार्छ कि क्या हो यसले !

लौरो अर्थात् एक प्रकारले मानिसको सहारा । जब मानिसले आफ्नो बर्कत र बुताले आफ्नो शरीरलाई परिचालित गर्न सक्दैन, भारी बोकेर हिँड्न सक्दैन, बिसाएको भारी उठाउन सक्दैन, कुपोषणले ग्रस्त आमाहरू पिठ्युँमा आफ्ना बच्चा बोकेर हिँड्न सक्दिनन्, जीवन हारेर वा निस्तारण गर्न नसकेर खुट्टा लर्बरिएर गति नदिँदा, उसले सहारा खोज्छ । यसरी खोजिएका विविध सहारा मध्ये आफ्नै…

घृणा

घृणा

अरूको नजरमा ऊ रहस्यमय व्यक्ति थियो । अरबको तातो मरुभूमिमा रहेको एक सय पचासजना बस्ने क्याम्पमा ऊ अरूभन्दा अलग देखिन्थ्यो । त्यस क्याम्पमा कामदार बस्छन् कि राजनीतिक पार्टीका कार्यकर्ता छुट्ट्याउन कठिन थियो । हरेक व्यक्ति कुनै न कुनै पद लिएर बसेका थिए । कामपछि तिनीहरू कोठे राजनीतिमा सक्रिय हुन्थे । तर, ऊ एकजना मात्र काम…

  • बुद्धको न्याय

    बुद्धको न्याय

    श्रावस्ती नगरको छिमेकी गाउँमा दिनदिनै केटाकेटीहरु हराउन थाले । गाउँमा त्रास फैलियो । नजिकैको जङ्गलबाट एउटी दुष्ट यक्षणी आएर गाउँका बच्चा लैजाने गरेको गाउँलेहरुले थाहा पाए । यक्षणीबाट मुक्ति पाउन गाउँलेहरु बुद्धको शरणमा गए । त्यसबेला गौतम बुद्ध वर्षाकालीन आवासका...

  • कविता : एघार गद्दार

    कविता : एघार गद्दार

    एउटा गद्दारत्यो गल्लीछेउकोअग्लो घरकोछायाकक्षमा बस्छदोस्रो गद्दारसाप्ताहिक सयर गर्नसबडीगार्ड गएको छ नागार्जुन डाँडातेस्रो गद्दारकफी हाउसमा कुनै अपरिचित अनुहारकोव्यग्र प्रतीक्षामा छचौथो गद्दारहृदय चेकअपका लागि गएको छ प्रेमिकासहितसिंगापुरमापाँचौँ गद्दारहेभी लन्चपछिमोबाइलमा कसैसितलामै कुरा गरिरहेको छछैटौँ गद्दारमुख्य अतिथि भईभाग लिन गएको छधर्मसभामासातौँ गद्दारगोप्य आसनमा बह्ममुहूर्तदेखि नै ध्यानस्थ रहेको छआठौँ गद्दारफर्किएको...

  • व्यंग्य : क्रान्तिकारीको कथा

    व्यंग्य : क्रान्तिकारीको कथा

    ‘क्रान्तिकारी’ उसले आफ्नो उपनाम नै राखेको थियो ! पढे–लेखेको युवक । स्वस्थ्य र सुन्दर । नोकरी पनि राम्रो । तर, विद्रोही ! मार्क्स–लेनिनको उदाहरण दिन्थ्यो । चे ग्वेवाराको खास भक्त ! कफी हाउसमा धेरै समयसम्म बस्थ्यो । खुबै कुरा गर्थ्यो...

  • पुस्तक अंश: सेन्स, कमनसेन्स, ननसेन्स

    पुस्तक अंश: सेन्स, कमनसेन्स, ननसेन्स

    आफूले कुनै रचना प्रकाशनार्थ प्रस्तुत गर्नुअघि सम्बद्ध स्रष्टाले त्यसको सम्पूर्ण अंश दोहोर्याई–तेहेर्याई राम्ररी हेरेर र त्यसलाई प्रकाशनयोग्य पारी मात्र पठाउनु राम्रो हो, तर त्यसो गर्न आफ्नो सानको बर्खिलाप ठान्ने लेखकहरू हामीकहाँ प्रशस्त छन् । उनीहरू कुन कुरामा ढुक्क रहन्छन् भने...

  • भन्-भन्-भनन्न

    भन्-भन्-भनन्न

    इन्टरभ्यु स्पेसलिस्ट मि. झप्पु सिं, डबल एम्.ए.ले बल्छी थापेका थिए । चिनीको बल्छी, कोठाभरि छरिएको थियो । उनलाई माछो होइन, जम्मा एउटा माखो समाउनु थियो । छरिएको चिनीलाई हूलका हूल झिँगाले छोपेको हुँदा भुइँभरि कालो र सेतो रङको विचित्र विरोधाभास...

  • लघुकथा : प्रतीक्षा

    लघुकथा : प्रतीक्षा

    त्यो दिन, उनी कलिलो घाममा घामभन्दा कलिलो नाबालक छोरालाई तोरीको तेल लगाइदिँदै थिइन् । तालुमा, आँङमा, पाखुरामा, तिघ्रामा, पिडौलामा । द्वारपाल आयो र अदबसाथ झुकेर खबर दियो, “हजुर, बाहिर ढोकामा एउटा भिक्षु कटोरा लिएर माग्न आएको छ !” छोरो हेरेरै...

  • कथा : महाभूतको अद्भुत भूत

    कथा : महाभूतको अद्भुत भूत

    महाभूत टोलमा राममान, श्याममान, द्योचा तीनजना दाजुभाइहरू थिए । तिनीहरूमध्ये अघिल्ला दुईजना जेठीपट्टिका र पछिल्लो कान्छीपट्टिको । तर, बाबुआमा भने तिनीहरूका थिएनन् । तीनतले एउटा थोत्रो घरबाहेक अरू सम्पत्ति उनीहरूको केही थिएन । वर्षको आउने छ मुरी धान र तीन...