July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

साहित्य

निशान्त काउकुती !

निशान्त काउकुती !

मन चकमन्न छ । लेख्ने अनुसूची फुरेको छैन । कम्प्युटरमा एउटा ‘वर्ड फाइल’ खोलेर यसै छाडेको छु । किबोर्डमा औँला नाच्न मानिरहेका छैनन् । कुर्सीमा गजधम्म बसेको छु । तेस्रो सिगार जलाइसकेँ । अहँ, केही फुरेको छैन ।के भएको हो ?लेख्ने कुरा मेरा सकिएका हुन् त ? विचार गर्न खोज्छु– मन रित्तो छ । बिल्कुलै खाली…

अतीत र वर्तमान

अतीत र वर्तमान

हरिको मन कहिलेकाहीँ बडा बिथोलिन लाग्छ । एक्लै कोठामा छटपटिन लाग्छ । आफूसित आफ्नै मनका तरंगहरूसित संघर्ष गर्दै प्रतिवाद गर्न थाल्छ— म किन यति कमजोर भएको भनेर । तर, आफ्नो अन्तरद्वन्द्वसित ऊ हार खान पनि चाहँदैन । ऊ आफैलाई ढाडस दिन पुग्छ– यी सब हावादारी कुरा हुन् । मैले केही अपराध गरेको छैन । मीनूलाई…

  • कथा : घर

    कथा : घर

    दिउँसोको तीन बजेको छ । आकाश सफा छ । पशुपति तथा गुह्येश्वरीबाट बेलाबेलामा आउने शंख–घण्टको आवाजले तन्द्रा भंग गराउँछन् । सूर्य औकात देखाइरहेछ । विपक्षमा उभिने तागत कसैमा छैन । घाम ताप्दाताप्दै एक घण्टा बितिसकेको छ । मन घाम, बदाम,...

  • किन रित्तिँदैन ?

    किन रित्तिँदैन ?

    सृष्टि गर्न उदाएकी तिमीजीवनको सुवास छर्छौमन बगैँचामातिमी मुस्कुराउँदाउदेकलाग्दो मरुभूमिनिष्ठुर ठाउँमा पनिमन पुलकित भएको छकिन सृष्टिबाट मायासकिंदैन ?किन कहिल्यैरित्तिँदैन ?

  • व्यंग्य : जनताको भाषण !

    व्यंग्य : जनताको भाषण !

    सधैँ नेता र मन्त्रीले मात्रै कति भाषण गर्ने, आज हाम्रो पालो भन्दै टुँडिखेलको खुलामञ्चमा जनताले भाषण गर्ने निधो गर्यो, एक दिन । निधो त गर्यो उसले, तर भाषण कहिले गरेको भए पो थाहा हुन्थ्यो, सुरुवात नै गर्न आएन बिचरो जनतालाई...

  • मुगुभित्रको अर्घाखाँची

    मुगुभित्रको अर्घाखाँची

    बाटोमा आरसीसी ढलान गर्न ठिक्क पारेको ठाउँबाट तारहरू छल्दै पाइला टेकेर चन्दननाथ होटेलतिर फर्कंदै गर्दा केही मानिसहरू बाटोमा भेटिए र भान्जीहरूसँग कुरा गर्न थाले । म केही अगाडि भएकोले अलि परै उभिएर उनीहरूलाई पर्खिन थालेँ । म उभिएको निकै बेरपछि...

  • आजलाई चित्त बुझाउनुहोला

    आजलाई चित्त बुझाउनुहोला

    म उद्घोषकआसन ग्रहण गराउँदै छुढिलो कार्यक्रम शुरु भए पनिसबैलाई चिनाउँदैछुसभापतिको आसन ग्रहण पछिप्रमुख अतिथि, विशिष्ट अतिथिअतिथिहरुको आसन ग्रहण हुँदैछ ।आसनगणकैक्रमलाई जोड्दैछुआकासे समाज साहित्यका अध्यक्षबतासे साहित्य संघका सचिबकोभर्खरै आगमन भएको छअग्रस्थानमा आसन ग्रहणका लागिअनुरोध छ,ढोकाबाट भर्खरै छिर्नुभएकासाहित्यकारसमाजको चिरफार गरी साकार पार्नेनेपाली...

  • कथा : थलैन

    कथा : थलैन

    मन्जुर ससुराल गएर बाआमाको दुःख सम्झेर टोलाउँथिन् । उनको लोग्ने पहिलो रात जब उनी नजिक आए, उनले माइतीको सम्पूर्ण दुःख बिर्सिन् । जतिजति रात ढल्किँदै थियो, उनको मनमा खुसीको त्रास बढ्दै थियो । आफ्नै सारीको आँचल उनी पटकपटक मुट्ठीमा बटारिरहेकी...

  • मान-मर्दन

    मान-मर्दन

    कलम चलाउनेहरुपछारिएका छन्झण्डा विशेष बोक्नेहरुझण्डु तेलझैंठूला साहित्यकार बनेका छन्साहित्य व्यापारी खोज्न थालेको छसाहित्य विज्ञापनमा अढेको छसाहित्य नेताहरुको लहडमाचलेको छएकेडेमी जस्तो संस्थापार्टीहरुको भागबण्डाकोदुषित थलो बनेको छ ।इतिहासकै काल खण्डमायति धेरै मान मर्दन साहित्यकोकहिल्यै भएन ।।