July 28, 2026, Tuesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

कथा : सिकारी बाघको भागाभाग

कथा : सिकारी बाघको भागाभाग

कुनै एउटा घना जंगलमा सबै प्रकारका जनावरहरू मिलेर बसेका रहेछन् । गैँडा, हात्ती, मृग, बाह्रसिंगे, जरायो, घोडा, बँदेल आदि धेरै जनावरहरू आरामपूर्वक जंगलमा घुमेर, घाँसपात, फलफूल आदि खाँदै आ–आफ्नो परिवारसँग खुसीको जीवन बाँचिरहेका थिए । त्यस जंगलमा भएका सबै जनावर शाकाहारी भएकाले उनीहरूलाई एक अर्काको डर थिएन । त्यसैले सबै पशुहरू स्वस्थ र हृष्टपुष्ट भएका…

समाप्ति

समाप्ति

सेतो लुगामा बेह्रिएको उनको मृत देह कथाकी परीको जस्तै सुन्दर देखिन्थ्यो । चाँदीको बत्तुले बुनेको सेतो सारी, उनको सेतो मृत मुहार र सेतै फुलेको कपाल बडो पवित्र देखिन्थ्यो । लासलाई त्यस्तो सारी लगाइदिएकोमा मलाई केही आश्चर्य लाग्यो । सायद, त्यहाँ उपस्थित अरू स्वास्नीमानिसलाई पनि अनौठो नै लाग्यो होला । उनकी एकलौटी छोरी शान्ति आँसुले भिजेको…

  • जेसीजद्वारा कविता प्रतियोगिता, धिताल प्रथम

    जेसीजद्वारा कविता प्रतियोगिता, धिताल प्रथम

    भैरहवा – जेसीज सप्ताह–२०२१ अन्तर्गत बुधबार भैरहवामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा भएको प्रतियोगितामा अनमोल धिताल प्रथम भएका छन् । २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै धिताल प्रथम भएका हुन् । प्रतियोगितामा तेजप्रसाद पन्थ द्वितिय...

  • धोबिनी बाख्रो

    धोबिनी बाख्रो

    खगिन्द्रा खुशी 'हैन आज यो बाख्रो चर्न गएन ?' दुवैहात पछाडि राखेर परबाट हेरेर सोधे बाबैले । 'व्याउला जसतो छ अनि नपठाएको ।' आमैले उत्तर दिइन् । बाख्राको छेउमा गएर। वरिपरि घुमेर हेरे । 'व्याउन त व्याउँछ' होला पौंठा पनि...

  • खोप लगाउने धोको

    खोप लगाउने धोको

    मनलाल ओली “माया बैगुनी नभई नहुनी” भन्दाइनी खोप्दाखेरी दुखेता पनि नलगााई नहुँने । त्यो लगाउने सुन्दाखेरी हजुरका आङ्ले सिरिङ्ग गर्या पनि के लाग्दो र ? हुन ता हजुरको ज्यान उस्तै माफियो लोतीचाम्रे हुँदो र ? सारो सट्कालै थियो हेर्ने ।...

  • टुुप्पीबाजे

    टुुप्पीबाजे

    होम सुवेदी टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम...

  • असारे सडक

    असारे सडक

    गिरीप्रसाद बुढा कालोपत्रे गरेको मुख्य सडकबाट हाँगो फाटेर दायाँबाट अगाडि तर्फ गएको सडकलाई मान्छेहरूले असारे सडक भन्ने गर्दछन् । वास्तवमा असारे सडक माया गाउँ छाया भञ्ज्याङ नाम भएको सडक खण्डको उपनाम थियो । माया गाउँ छाया भञ्ज्याङ सडक जिल्लाकै सबै...

  • काठमाडौं जाँदाको अनुभूति

    काठमाडौं जाँदाको अनुभूति

    म जन्मेर हुर्केको घर पुरानो छानो थियो । फुसको छानो भएको घर । करिव चार पाँच वर्षको अन्तरालमा नयाँ छानो फेर्नु पथ्र्यो । वि स २०५७ साल वैशाख महिनाको समय । बुबाले घरको छाना छाउने भनेर दशबाह्र जना बाहुरे बोलाउनु...

  • सँघारनेर

    सँघारनेर

    ओहो ! भिजेको माटोको गन्ध कस्तो मिठो आइरहेछ । अनौठो छ माटो–माटोलाई भोगेर धेरै–धेरै कुरा सोच्नुपर्ने, यति लामो जीवन माटोको त कहिल्यै ख्याल नै पो गरिएन । म माटो सोचिरहन्छु, मेरा आँखाहरू तलसम्म पस्रिएको गोरेटो हेरिरहेका छन् । साँझ खसिसकेछ...