July 28, 2026, Tuesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

इन्टेलेक्च्युअल विद्यालयमा भर्चुअल कविता प्रतियोगिता

इन्टेलेक्च्युअल विद्यालयमा भर्चुअल कविता प्रतियोगिता

बुटवल– यहाँको इन्टलेक्चुअल एकेडेमी विद्यालयमा भर्चुअल कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरी प्रतियोगिता गरिएको थियो । बुटवल–११, कालिकानगरमा रहेको उक्त विद्यालयले छनोट चरण बिहीवार र फाइनल चरण शुक्रबार गरि दुई चरणमा सम्पन्न गरेको…

बिहे

बिहे

संसार नेपाली सुमन घर फर्कियो । अमेरिकामा मास्टर्सको पढाइ सकाएर आफ्नो बिहेकै लागि भनी ऊ घर फर्किएको थियो । अझ स्पष्ट भन्नुपर्दा बिहे गर्नकै लागि भनी उसलाई केही समयका लागी घर बोलाइएको थियो । यद्यपि घर नफर्कुन्जेलसम्म उसलाई आफ्नो हुनेवाली श्रीमतीको बारे केही थाहा थिएन । होस् पनि कसरी, उसले नेपाल आएरै जो पहिलोपल्ट भेट्ने…

  • स्वतन्त्रता

    स्वतन्त्रता

    सुरेन उप्रेती स्वतन्त्रता शब्द सामान्यतया कुनै राष्ट्र वा व्यक्तिले कुनै पनि दवावमा नपरी, स्वतन्त्र ढंगले निर्णय गर्ने उपभोग गर्ने नीतिनियम बनाउने र लाग गर्न पाउने अधिकार हो । स्वतन्त्रता भन्ने शब्दको प्रयोग हुन थालेको जहिले भए पनि मानव सभ्यताको विकाशसँगै...

  • नेपालमा  नेतागिरी

    नेपालमा नेतागिरी

    माधव पोखरेल ‘गोज्याङ्ग्रे’ उहिल्यै भगवानका पालामा नेपालमा कस्ता कस्ता नेताहरु थिए त्यो कुरा अहिले आएर गौण भए पनि यतिबेला उहिल्यैको झलक देखाउने गरी आफूलाई भगवानकै रूपमा एैतिहासिक र आदर्शवादी नेता ठान्नेहरुको लर्को लागेको देखिन्छ । जनताका अगाडि आफूलाई कति न...

  • आवैको सम्झना

    आवैको सम्झना

    हरिप्रसाद भण्डारी साठी वसन्त पार गरिसकेपछि बालवयका कुरा सम्झिँदा पनि सपनाजस्तै लाग्दो रहेछ । कैयौँ घटनाहरू स्मृतिबाट बिस्तारै बिलाउँदै गए । सम्झिएका घटनाहरू पनि सपनाजस्तै भए । केही घटनाहरू श्यामश्वेत चलचित्रजस्तै अहिले पनि आँखा अगाडि घुमिरहन्छन् । तिनै सम्झनामा रहेका...

  • भानु जयन्ती मनाउनुको सार्थकता

    भानु जयन्ती मनाउनुको सार्थकता

    भैरहवा- भर जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तोमो भानुभक्त धनी भैकन आज यस्तो मेरा इनार न त सत्तल पाटी नै छन्जे धन चीजहरु छन् घर भित्र नै छन्त्यस...

  • भन्ज्याङको चौतारो

    भन्ज्याङको चौतारो

    म त्यो बाटो नहिँडेको वर्षौं भएको थियो । जीप चल्ने सम्भावना कम रहेको अनुमान गरेर नै मैले बिहान उज्यालो नखस्दै घर छोडेको थिएँ । हिउँदमा जीपहरू राम्रैसँग चल्न थालेका थिए । यद्यपि अहिले बर्खाको समय, केही दिन पहिलेको झरीका कारण...

  • स्मृतिको गर्भमा बिलाइसकेका बालगीतहरु

    स्मृतिको गर्भमा बिलाइसकेका बालगीतहरु

    पूर्वकथन आजका बालबालिका भविष्यका कर्णधार हुन् । यी बालबालिकाका काँधमै नै देशको भविष्यको घरेट अड़ेको हुन्छ । बालबालिकाहरू राष्ट्रका धरोहर हुन् । निष्कपट, छलकपटविहीन यी बालबालिकाको सर्वाङ्गीण विकासले नै कुनै पनि राष्ट्रको विकास सम्भव हुन्छ  किनभने यिनै बालबालिका भन्नु नै...

  • झुठ बोले कौवा काटे

    झुठ बोले कौवा काटे

    अर्जुन निरौला ढाँट्नेलाई कागले ठुङेको सुन्या छ ? मैले चाँहि छैन। ठुङ्थ्यो भने पनि कहाँ पाउनु त्यत्रा काग ? थोरै ठुङ्नु पर्छ ! खान, अण्डा पार्न पनि छाडेर ठुङेको ठुङै गर्नु पर्ला । फेरि अग्लामा बस्ने कतिपए मान्छेलाई त ठुङेको...