March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लम्पसार पर्नेछन्

कति ढाँट्नु,
कति लुक्नु

लुकाउनु ?

Advertisement

आउने कुरा त
आइहाल्छ,
जति छोपे पनि
त्यो निस्कने पक्का
भइहाल्छ

Advertisement

राम्रा कुरा, कसैले
देख्तैन,
कसैले लेख्तैन
नराम्रो लाई
राम्रो देख्ने
गर, लेख्ने गर ।

भ्रमका खेतीहरू
गर्नेहरूलाई पनि
माया तर
तिम्रो माया खेर
जाने छैन
हो ! एकदिन
तिमीसँग लम्पसार
पर्नेछन् ।