July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

साहित्य

स्तूप

स्तूप

“आहा ! कति राम्रो स्वयम्भूको स्तूप । हेरिरहुँ लाग्ने । रमाइलो ठाउँमा राम्रो स्तूप  बनेछ । यस्तो गज्जबको स्तूप कसले बनाएको रहेछ ?” चीनबाट मञ्जुश्रीले खुसीको ‘रियाक्ट’ पठाउँदै ‘मेसेन्जर’बाट ‘च्याट’ गर्दै शान्तिकराचार्यलाई सोधे । “यो स्तूप  मैले नै बनाएको हो गुरू ।” शान्तिकराचार्यले मेसेन्जरमा लेखी हाले । “क्या गज्जब ! प्यारो शिष्य । यति सुन्दर…

नमरी देखिने स्वर्ग !

नमरी देखिने स्वर्ग !

मृत्युको अस्तित्व सर्वोच्च हुन्छ । मानिस नमरुन्जेल त हो अनेक सपनाहरू देख्ने ! अनि, तिनै सपनाहरूसँग एकाकार हुन यायावरझैँ देश–विदेश भौँतारिने । भगवान्ले पनि एउटै फिक्स्ड प्रोजेक्ट बनाएर हामीलाई धर्तीमा पठाएका हुन्छन् । जसले जति सक्छ, यो जिन्दगी उसले त्यति नै जिउँछ । क्रमशः अनेक कम्पन स्पन्दनहरू भर्दै मृत्युलाई पर धकेल्न पनि रोमाञ्चक  यात्राहरू आवश्यक छन्…

  • दुई इन्च पराजय

    दुई इन्च पराजय

    सर्जिकल वार्डको एउटा बेडमा ऊ नम्बर एघार भएर सुतिरहेको छ । अस्पताल, बिरामी र अशक्त भएर डाक्टर, नर्सको इच्छामा उठ–बस गर्ने नियन्त्रित जीवन यहाँ मान्छेहरूले भोग्नुपर्छ । मर्न चाहनेहरूलाई पनि यस घेरोभित्र रहुन्जेल ‘इम्पोर्टेड’ इन्जेक्सन, मिक्स्चर र पिल्सहरूका दुखाइ आफ्नो...

  • मोतीराम भट्ट साहित्य पुरस्कार पाण्डेयलाई

    मोतीराम भट्ट साहित्य पुरस्कार पाण्डेयलाई

    बुटवल – साहित्यकार पुरुषोत्तम पाण्डेय पुरस्कृत भएका छन् । नव जागृति पुस्तकालय बुटवलले स्थापना गरेको मोतीराम भट्ट साहित्य पुरस्कार–२०७८ बाट उनलाई पुरस्कृत गरिएको हो । पाण्डेयलाई पाँच हजार पाँच नगदसहित मोतिराम भट्टको १५६औँ जन्मजयन्तीको अवसरमा मंगलबार बुटवलमा सम्मान गरिएको हो...

  • कविता : सम्झना बुवालाई

    कविता : सम्झना बुवालाई

    तिलकराम पोख्रेल सम्पादकज्यूले  भन्नुभयोप्रिय कवि !बुबाको मुख हेर्ने दिन आउँदैछविशेषाङ्क छ त्यसको निम्तिकेही लेख्नु होस् नबुबाको बारेमा आफू तेह्र महिनाको हुँदास्वर्गबासी भएका तिमी, मेरो बुबाम के नै लेखुँ …….तथापि लेख्ने भावनामामनसँग सम्झौता गरीदृश्यहरूबाट केहीँ सापटी लिएरयो कविता लेख्दैछु पहिलोपटकसम्झना बुबालाई...

  • मोतीराम भट्ट : जसले नेपाली भाषामा गजलको प्रारम्भ गरे

    मोतीराम भट्ट : जसले नेपाली भाषामा गजलको प्रारम्भ गरे

    भैरहवा– कहाँसम्म्को आँट लौ हेर तिन्कोरिसाएर आँखा पनि तर्न लागेएकै पल्ट आँखा घुमाई दिनालेकति मर्न लागे कति डर्न लागे नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको आज जन्मजयन्ती । माथिको श्रृङ्गार रस भट्टको सृजनाबाट प्रस्तुत हो । कुमाऊगढका पण्डित दयाराम भट्ट...

  • कथा : रमिता

    कथा : रमिता

    आज त्यो घरमा एक प्रकारको खुसी र उल्लासको वातावरण व्याप्त छ । निकै हलचल देखिन्छ । भित्र कोठाबाट ग्रामोफोन घ...न...न घन्किरहेछ– घरै थर्काएर, सधैँभन्दा धेरै रमाइलो लाग्दै छ । नयाँ बुट्टादार फरिया लगाएर साइँली घरी बाहिर सिकुवामा आउँदै घरी उड्न...

  • सरप्राइज प्याकेज !

    सरप्राइज प्याकेज !

    सिंहदरबारछेउकै एउटा चिया पसलमा रमेश र गणेश चिया पिउँदै थिए । उनीहरूसँगै स्कुल पढेका साथी हुन् । चियाको चुस्की लिँदै रमेश बोल्यो, “अब चुनाव पनि घोषणा भइसक्यो । अझ खुसीको कुरा त पार्टीले तिमीलाई टिकट दिएको छ । तिम्रो पार्टीले...

  • रसबरी

    रसबरी

    मेरो हातमा निउरोको मुठो थियो । म सुस्काउँदै थिए भञ्ज्याङको चौतारोमा । अर्थात्, भर्खरै उकालो चढेर थाकेकोले विश्राम गरिरहेको थिएँ । निलो आकाश, सुनसान उपवन, हरियो फाँट, भलामको गुजुमुज्ज बस्ती, निकै भिडभाड देखिने पोखराका घर । यताउता हेर्दै दृश्यहरूमा हराइरहेको...