April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

शिक्षा

सरस्वती पुजाको अवसरमा विद्यालयलाई पुस्तक

सरस्वती पुजाको अवसरमा विद्यालयलाई पुस्तक

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ । उपमहानगरपालिकाको ६५औं स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल–अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन् । बुटवलभित्रका सबै विद्यालयहरुलाई बुटवलको इतिहास र यसक्षेत्रका विषयहरुमाथि लेखेका पुस्तक विद्यालयहरुमा पुर्याउने उद्देश्यले पहिलो चरणमा…

विद्यार्थी अभावले कक्षा कटौती गर्दै पालिका

विद्यार्थी अभावले कक्षा कटौती गर्दै पालिका

प्यूठान– जिल्लाको झिमरुक–६, दहखोलास्थित सिद्ध प्राबि जेनतेन चलिरहेको छ । उक्त विद्यालयमा चालु शैक्षिक शत्रमा २२ जना विद्यार्थी भर्ना भएका थिए । अहिले ८–१० जना मात्र नियमित आउने गरेका छन् । बालविकासदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा सहयोगीसहित ५ जना शिक्षक–कर्मचारी छन् । बिद्यार्थी संख्याकम भएपछि अहिले शिक्षक फुर्सदिला भएका छन् । चार–पाँचजना विद्यार्थीलाई…

  • चैत दुई गतेदेखि सिद्धार्थनगरमा कक्षा आठको वार्षिक परीक्षा

    चैत दुई गतेदेखि सिद्धार्थनगरमा कक्षा आठको वार्षिक परीक्षा

    भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरपालिका स्तरीय कक्षा ८ (आभारभूत तह) को वार्षिक परीक्षाको मिति, समय र तालिका सार्वजनिक गरेको छ । आगामी चैत २ गतेदेखि चैत ९ गतेसम्म परीक्षा संचालन हुने गरी बुधवार नगरपालिकाले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो...

  • नगरबाट तलब–भत्ता खाने सबैले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

    नगरबाट तलब–भत्ता खाने सबैले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने

    परासी– यहाँको एक पालिकाले नगरपालिकाबाट तलब सुविधा लिने जनप्रतिनिधि, कर्मचारी, शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालय पढाउनुपर्ने नीति बनाएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले यस्तो नीति बनाएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार नगरका जनप्रतिनिधि, शिक्षक...

  • लमहीका विद्यालयमा चार दिन जाडो विदा

    लमहीका विद्यालयमा चार दिन जाडो विदा

    दाङ– जाडो बढेको भन्दै दाङको लमही नगरपालिकाले विद्यालयमा विदा दिएको छ । नगरपालिकाभित्रका विद्यालयको पठनपाठन चार दिनका लागि बन्द गर्ने निर्णय पालिकाले गरेको हो । नगर कार्यपालिकाको आकस्मिक बैठक बसेर माघ ९ गतेदेखि १२ गतेसम्म चिसो मौसमका कारण जनजीवन कस्टकर...

  • सटरसहितको भवन बिद्यालयलाई हस्तान्तरण

    सटरसहितको भवन बिद्यालयलाई हस्तान्तरण

    भैरहवा– भैरहवाको प्रशिद्ध औद्योगिक घराना न्यौपाने परिवारद्वारा भैरहवाको भानु माध्यामिक परिसरमा निर्मित दुईवटा सटरसहितको ‘विश्व गायत्री स्मृति भवन’ सोमबार बिद्यालयलाई हस्तान्तरण गरिएको छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामाजिक योगदान पुर्याउँदै आएको भैरहवाको प्रशिद्ध औद्योगिक घराना न्यौपाने परिवारले १० लाख...

  • बुटवलका विद्यालयमा आजदेखि तीन दिन जाडो बिदा

    बुटवलका विद्यालयमा आजदेखि तीन दिन जाडो बिदा

    बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पालिका भित्रका विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । जाडो बढ्दै गएपछि उपमहानगरपालिकाले माघ ७ (आज) देखि ९ गतेसम्मका लागि ३ दिन जाडो बिदा दिएको जनाएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले एक...