August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

Author: पब्लिक कुरा

गत वर्ष मात्रै भारतमा रेल मार्गमा आठ हजार ७०० को मृत्यु

गत वर्ष मात्रै भारतमा रेल मार्गमा आठ हजार ७०० को मृत्यु

भारतमा गत वर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ। कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। समितिका उच्च अधिकारीहरूले यो विवरण गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको…

लुम्बिनीमा सत्तापक्ष–विपक्ष जुहारी

लुम्बिनीमा सत्तापक्ष–विपक्ष जुहारी

रुपन्देही– लुम्बिनी प्रदेशमा विनियोजन विधयेक २०७८/७९ सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दा सत्ता पक्ष र विपक्ष प्रदेश सभा सदस्यहरुबीच जुहारी नै चलेको छ । बिहीबारको प्रदेश सभा बैठकमा विधेकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रतिपक्षले विधेयक महामारी र जनतालाई बचाउनेभन्दा झूटको पुलिन्दा भएको आरोप लगाए भने सत्तापक्षले यसको बचाउ गर्दै विरोधका लागि विरोध मात्रै गरेको आरोप लगाए…

  • जसले धेरैलाई पुनर्जीवन दिए तर आफै हारे

    जसले धेरैलाई पुनर्जीवन दिए तर आफै हारे

    भैरहवा– रातदिन संक्रमितको उपचारमा खट्थे । कयौ कोरोना संक्रमितको ज्यान जोगाए । धेरैको परिवारमा खुशीको मुहार छरे । यसरी धेरैलाई पुनर्जीवन दिएका चिकित्सक पशुपति रजौरियाले भने कोरोनासँग हारेका छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)...

  • रूपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा बढाइयो

    रूपन्देहीमा जेठ ३१ सम्म निषेधाज्ञा बढाइयो

    भैरहवा– रुपन्देहीमा जारी निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । जिल्लामा बैशाख १६ गते यता निषेधाज्ञा लागू छ । बिहीबार प्रशासनमा बसेको बैठकले जेठ...

  • समुद्रमा इन्धनसहितको पानी जहाज डुब्यो, वातावरणीय विपदको जोखिम

    समुद्रमा इन्धनसहितको पानी जहाज डुब्यो, वातावरणीय विपदको जोखिम

    रसायनिक पदार्थले युक्त कार्गो पानी जहाज श्रीलंकाको तटीय क्षेत्र नजिक समुद्रमा डुबेको छ । योसँगै वातावरणीय विपदको अवस्था आउन सक्ने चिन्ता बढेको विज्ञले बताएका छन् । सिंगापुरमा दर्ता रहेको एक्स–प्रेस पर्ल नाम गरेको कार्गो पानीजहाजमा झण्डै दुई हप्तादेखि आगो लागेको...

  • ढुंगा–गिट्टी निकासीको मुख्यमन्त्री पोखरेलद्वारा निरन्तर बचाउ

    ढुंगा–गिट्टी निकासीको मुख्यमन्त्री पोखरेलद्वारा निरन्तर बचाउ

    भैरहवा- सामाजिक संजालमा निकै सक्रिय लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघ सरकारले नयाँ बजेटमार्फत् ढुङ्गा, बालुवा, गिट्टी पैठारी गर्ने योजना अघि सारेपछि त्यसको निरन्तर बचाउ गर्दै आएका छन् । ढुङ्गा, बालुवा, गिट्टी निकासीको चौतर्फी आलोचना भइरहेको छ । पूर्वराष्ट्रपति रामबरण...

  • मौसम: आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

    मौसम: आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

    शका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । अहिले लुम्बिनी प्रदेशका थोरै...

  • कालो ढुसीले संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

    कालो ढुसीले संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

    तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ ।  केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ...