August 6, 2026, Thursday
२०८३ श्रावण २२ शुक्रबार

Author: पब्लिक कुरा

प्रतिकुल वातावरणले सम्पूर्ण प्राणीको जीवन संकटमा

प्रतिकुल वातावरणले सम्पूर्ण प्राणीको जीवन संकटमा

भैरहवा– लुम्बिनी प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले सम्पूर्ण प्राणीको अस्तित्व बचाउन प्रकृतिलाई अनुकुल बनाई वातावरणको रक्षा गर्नु पर्ने बताएकी छिन् । प्रकृति अनुकुल बनाउन सबैले वृक्षारोपण गर्नुपर्ने उनले बताइन् । सम्पूर्ण प्राणीको जीवन वातावरणमा निर्भर रहेकाले मानवीय क्रियाकलाप वातावरण रक्षामा केन्द्रित गर्न उनले सबैलाई आग्रह गरिन् । विश्व वातावरण दिवसको अवसरमा बेलहिया…

मुख्यमन्त्री पोखरेलले भनेजस्तै संविधानवाद स्थापित भएकै हो ?

मुख्यमन्त्री पोखरेलले भनेजस्तै संविधानवाद स्थापित भएकै हो ?

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि संविधानवाद स्थापित भएको टिप्पणी गरेका छन् । हिजो मात्रै काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्दै जसपाका ठाकुर पक्षका १० नेतालाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री पोखरेलले शनिबार बिहान सामाजिक संजाल फेसबुकमा…

  • संरक्षणमा जोड दिँदै विश्व वातावरण दिवस मनाइँदै

    संरक्षणमा जोड दिँदै विश्व वातावरण दिवस मनाइँदै

    भैरहवा- आज विश्व वातावरण दिवस । वातावरण संरक्षणका पहलको वकालत गर्दै शनिबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनःस्थापना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन...

  • देशभर आंशिकदेखि सामान्य बदली

    देशभर आंशिकदेखि सामान्य बदली

    देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो । अहिले प्रदेश १ को पहाडी भू–भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य...

  • ट्रम्प फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्धित

    ट्रम्प फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्धित

    फेसबुकले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्स्टाग्राम एकाउन्ट दुई वर्षका लागि निलम्बित गर्ने निर्णय गरेको छ । गएको जनवरीमा ट्रम्पमाथि फेसबुक र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको थियो । जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि...

  • खाने तेलको मूल्य अस्वाभाविक वृद्धि

    खाने तेलको मूल्य अस्वाभाविक वृद्धि

    उत्पादकले  भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् ।  अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य  वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष  २०७७/७८  भित्रै  अस्वाभाविक मूल्य...

  • कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

    कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

    कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य...

  • ओली सत्ता टिकाउन सक्रिय

    ओली सत्ता टिकाउन सक्रिय

    सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका हुन्। उनले नयाँ सरकार...