August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

Author: पब्लिक कुरा

प्रधानमन्त्री शाह र निजी क्षेत्रबिच छलफलः आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

प्रधानमन्त्री शाह र निजी क्षेत्रबिच छलफलः आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

भैरहवा–प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताएका छन् । उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा बुधवार निजी क्षेत्रका प्रतिनिधिहरूसँग विस्तृत छलफल तथा कुराकानीका क्रममा प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रको समस्या समाधान गर्न तयार रहेको बताए । ‘उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत,…

सम्पादकीयः बेलहियाको दुर्दशामा कहिलेसम्म मुकदर्शक ?

सम्पादकीयः बेलहियाको दुर्दशामा कहिलेसम्म मुकदर्शक ?

भैरहवा– रुपन्देहीको बेलहिया नाका हुँदै धेरै नागरिक मुलुक भित्रिने–बाहिरिने गर्छन् । दुई दशक भन्दा लामो समयदेखि हामीले मुलुकमा सबैभन्दा धेरै कामकाजी र पर्यटक भित्रिने नाकाका रुपमा प्रचार गरिरहेका छौं । हुन पनि बेलहिया भएर नेपाल घुम्न आउनेको घुइँचो लाग्छ । चालु वर्ष बेलहिया भएर हजारौं भारतीय नागरिक नेपाल घुम्न आए । पर्यटक बाहेक खरिददारी, अध्ययन,…

  • राज्यको बेवास्ताले बाल सुधार गृहका बालबालिकाको अवस्था दयनीय

    राज्यको बेवास्ताले बाल सुधार गृहका बालबालिकाको अवस्था दयनीय

    भैरहवा—राज्यले बाल सुधार गृहहरूको सञ्चालन तथा व्यवस्थापनमा पर्याप्त ध्यान दिन नसक्दा बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अवस्था दयनीय बन्दै गएको सरोकारवालाहरूले औंल्याएका छन् । बालबालिकालाई भविष्यमा योग्य र दक्ष नागरिक बनाउने राज्यको नीति भए पनि उनीहरुलाई न्यूनतम पूर्वाधार र आधारभूत...

  • स्थानीय माथि दमन नगर्न रूपन्देही–४ का सांसद बनियाको ‘चेतावनी’

    स्थानीय माथि दमन नगर्न रूपन्देही–४ का सांसद बनियाको ‘चेतावनी’

    भैरहवा– रुपन्देही–४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले आफ्नो निर्वाचन क्षेत्रका नागरिक माथि स्थानीय जनप्रतिनिधि, जिल्ला, इलाका प्रहरी, प्रशासनद्वारा ज्यादती र दमन गरिएको उल्लेख गर्दै सावधान रहन चेतावनी दिएका छन् । दुई दिनअघि आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस लेखेर यस्तो...

  • गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

    गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

    गुल्मी– गुल्मीमा करिब ४०० किलो मह नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको भन्दै मह नष्ट गरेको हो । गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण...

  • हर्मुजमा इरानविरुद्ध ‘भीषण’ हमला

    हर्मुजमा इरानविरुद्ध ‘भीषण’ हमला

    हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानविरुद्ध "भीषण" हवाई आक्रमण गरेको छ। जसमा धेरै व्यक्ति घाइते भएका छन्, तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले भनेको छ, ‘अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका...

  • बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण

    बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण

    भैरहवा–बिद्युत आपूर्तीमा वारम्बार हुने अवरोध र कम भोल्टेजका कारण हजारौं घर परिवार समस्यामा परेपछि रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीयवासीन्दाले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । उनीहरुले मंगलवार नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रमा आइ बिद्युत प्रशारणको वास्तविक समस्याका वारेमा अवगत...