August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

गौतमबुद्ध आई केयर सेन्टरद्वारा ५० जनाको निःशुल्क मोतियाबिन्दुको उपचार

गौतमबुद्ध आई केयर सेन्टरद्वारा ५० जनाको निःशुल्क मोतियाबिन्दुको उपचार

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर–१, बेलहियास्थित गौतमबुद्ध आई केयर सेन्टरले लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमा ५० जना मोतियाबिन्दु विरामीको निःशुल्क शल्यक्रिया र उपचार सुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबारबाट उक्त शिबिर सुरु भएको हो । पहिलो दिन बिरामीको आँखा जाँच गरेर रोग पत्ता लगाउने काम गरिएको छ । अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको गौतमबुद्ध आई केयर सेन्टरले…

पानी नपर्दा मर्चवारका किसानलाई रोपाईं गर्न पम्पसेटकै भर

पानी नपर्दा मर्चवारका किसानलाई रोपाईं गर्न पम्पसेटकै भर

भैरहवा– दुई दिन अघि रुपन्देहीको मर्चवार पुग्दा अचम्मको दृश्य देखियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म वर्षा भइरहेका बेला मर्चवारको मझगाँवा सुक्खा थियो । पानी पर्ने छाँटकाँट थिएन । सडकमा फुङ्ग धुलो उडिरहेको थियो । अत्यावश्यक बाहेक कामकाजका लागि घर बाहिर निस्किने वातावरण थिएन । असारको तेस्रो साता भइसकेकाले कृषकलाई घरभित्रै बस्ने छुट पनि थिएन । त्यसैले…

  • वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

    वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

    बर्दिया– बर्दिया निकुञ्जबाट बस्ती प्रवेश गर्ने वन्यजन्तु रोक्न ४० किलोमिटर तारजाली गरिएको छ । डिभिजन वन कार्यालय र सामूदायिक वन उपभोक्ता समूहले वनको सिमानामा तारजाली लगाउन थालेका हुन् । हालसम्म ४० किमी वनक्षेत्रमा तारजाली लगाइसकेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको...

  • लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि

    भैरहवा – लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तावित बजेटबारे सत्तापक्षकै सांसदले पूनर्लेखन हुनुपर्ने माग गरिरहेका छन् । सत्तापक्षीय सांसदले अवरोध सिर्जना गरिरहेका बेला सरकारका जिम्मेवार मन्त्रीले बजेटमा हालीमुहाली र मनपरि गरेको खुलेको छ । वर्तमान सरकारका जिम्मेवार...

  • विपद रोकथामका लागि परम्परागत तयारी

    विपद रोकथामका लागि परम्परागत तयारी

    रुपन्देही – पश्चिम तराईस्थित कपिलवस्तु लगायत जिल्लामा यस वर्ष विपदको कुनै तयारी छैन । जिल्ला प्रशासनले यस वर्ष पनि विपद् प्रतिकार्यको परम्परागत ढंगले तयारी गरिरहेको छ । जिल्लामा छलफल र बैठक बाहेक स्रोत जुटाउने काममा खासै ध्यान गएको पाइँदैन् ।...

  • कसैले पनि प्रेस स्वतन्त्रताको हनन् गर्न सक्दैनः मन्त्री तिमिल्सिना

    कसैले पनि प्रेस स्वतन्त्रताको हनन् गर्न सक्दैनः मन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आज नेपाल पत्रकार महासङ्घले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको सङ्कुचन...

  • सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरियोः अध्यक्ष शर्मा

    सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरियोः अध्यक्ष शर्मा

    नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी छिन् । आइतबार ललितपुरमा महासङ्घद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित गरिएको आरोप लगाइन् । उनले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भएपनि...