August 5, 2026, Wednesday
२०८३ श्रावण २० बुधबार

Author: पब्लिक कुरा

प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

प्रधानमन्त्रीको चासोपछि त्रिवेणी–दुम्कीबास सडक संचालनका लागि पहल

परासी– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने पहाडमा बर्सेनि हुने पहिरो, हिलो र घण्टौँ लामो ट्राफिक जामको दिगो विकल्पका रूपमा हेरिएको दुम्किबास–त्रिवेणी सडक खण्ड सुचारु गर्न पहल थालिएको छ । यो सडकखण्ड पूर्वी नवलपरासी (नवलपुर) र पश्चिम नवलपरासी (नवलपरासी) दुवै जिल्लाको मात्र नभई समग्र लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने प्रमुख ‘लाइफलाइन’ (रणनीतिक सडक )…

मल नहुँदा चिन्तामा किसान

मल नहुँदा चिन्तामा किसान

कपिलवस्तु– कपिलवस्तु नगरपालिका–९, जलरैयाका शिवरतन केवटले २० किलो सभा मन्सुली धानको वीउ छर्न डिएपी मल पाएनन् । ‘मन मानेन्,’ उनले भने, ‘बजारबाट झण्डै दोब्बर मुल्य तिर डिएपी ल्याएर धानको वीउ छरे ।’ तर मल राम्रो परेन् । जसरी सप्रिनु पथ्र्यो । त्यसरी सप्रेको छैन् । अब रोप्ने की नरोप्ने तनाबमा छु उनले भने । उनी…

  • मोरक्को हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

    मोरक्को हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

    विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बिचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। पहिलो हाफमा पेनाल्टी मिस गरेका केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै...

  • डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

    डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

    भैरहवा–डेंगी संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालयले मुलुकका ७५३ वटै स्थानीय तहलाई तीन महिनासम्म जनचेतना फैलाउनुका साथै लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पत्राचार गरेको छ । यस बर्षपनि वर्षायाम सुरु भएसँगै देशभर डेंगी संक्रमणको जोखिम तीव्र...

  • सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    सिद्धार्थनगरका नाली सफा नगरिँदा डुवानको चिन्ता

    भैरहवा–सिद्धार्थनगर नगरपालिका भित्रका साना–ठूला सडकका दायाँबायाँ नाला सफा नगरिएपछि वर्षातसँगैं डुवानको चिन्ता सुरु भएको छ । नगरभरिका नाला फोहोर, घाँस, लहरा र माटोले पुरिएका छन् । बुधबार रातिबाट वर्षा सुरु भएपछि बिहान अधिकांश स्थानमा नाला भरिएका छन् । एसियाली विकास...

  • श्रम कार्यालयद्वारा युनिभर्सल मेडिकल कलेजलाई १२ बुँदे निर्देशन

    श्रम कार्यालयद्वारा युनिभर्सल मेडिकल कलेजलाई १२ बुँदे निर्देशन

    भैरहवा–सेवा–सुविधाबारे गुनासो प्राप्त भएपछि श्रम तथा रोजगार कार्यालयले यहाँस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अनुगमन तथा निरीक्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत ‘हेलो सरकार’ मा गुनासो पुगेपछि श्रम कार्यालयले मेडिकल कलेजमा अनुगमन गरेको हो । श्रम ऐन...

  • अन्तर्राष्ट्रिय प्रहरीबिच आपसी सहकार्यप्रति आइजीपी कार्कीको जोड

    अन्तर्राष्ट्रिय प्रहरीबिच आपसी सहकार्यप्रति आइजीपी कार्कीको जोड

    भैरहवा–प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरीबिच आपसी सहकार्यको अपरिहार्यतामा जोड दिएका छन् । संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अन्तर्राष्ट्रिय प्रहरीबिच सहकार्यमा जोड दिएका...