July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

साविक विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्ससहित जर्मनी दोस्रो चरणमा

साविक विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्ससहित जर्मनी दोस्रो चरणमा

साविक विजेता पोर्चुगल र साविक विश्वकप विजेता फ्रान्ससहित जर्मनी युरोकप फुटबल २०२० को दोस्रो चरण पुगेका छन्। बुधबार राती सम्पन्न भएको खेलमा आपसमा २-२ गोलको बराबरी खेल्दै फ्रान्स र पोर्चुगलले नकआउट चरणमा स्थान बनाएका हुन्। अर्को खेलमा हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि अगाडि बढ्यो। समूह ‘एफ’मा ३ खेलपछि ५ अंक भएको फ्रान्स विजेता बन्यो। ४…

बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनौट

बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनौट

साफ च्याम्पियनसिप र एसियन कप फुटबलको अन्तिम चरणको छनौटका लागि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ५० खेलाडी छनौट गरेका छन्। उनले बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनौट गरेको एन्फाले जनाएको छ। खेलाडीहरुको प्रशिक्षण आउँदो जुलाई १ देखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ। खेलाडीहरुलाई दुई समूहमा विभाजन गरेर दैनिक दुईपटक प्रशिक्षण हुनेछ।

  • युरोकपमा डेनमार्कको महत्वपूर्ण जित, अन्तिम १६ को यात्रा

    युरोकपमा डेनमार्कको महत्वपूर्ण जित, अन्तिम १६ को यात्रा

    युरोकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा डेनमार्कले महत्वपूर्ण जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा रुसलाई ४–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम १६ मा स्थान पक्का गरेको हो । यसअघिका दुई खेलमा पराजित भए पनि रुसमाथि फराकिलो अन्तरको...

  • यूरोकप : नेदरल्याण्डसँगै ​अस्ट्रिया पनि नकआउट चरणमा

    यूरोकप : नेदरल्याण्डसँगै ​अस्ट्रिया पनि नकआउट चरणमा

    युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा अस्ट्रियाले युक्रेनलाई १–० गोलले हरायो । युवा खेलाडी क्रिस्टोफर बौमगार्टनरले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । जीतसँगै समूह सीमा अस्ट्रिया ६...

  • कोपा अमेरिकाः इक्वेडरलाई भेनेजुएलाले रोक्यो बराबरीमा

    कोपा अमेरिकाः इक्वेडरलाई भेनेजुएलाले रोक्यो बराबरीमा

    कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले बराबरी गरेका छन् । अन्तिम समयको गोलको सहयोगका भेनेजुएलाले इक्वेडरलाई २–२ को बराबरीमा रोक्न सफल भएको हो । समूह बी अन्तर्गतको खेलमा इक्वेडरका लागि ३९ औँ...

  • युरोकपः स्वीट्जरल्याण्डको जित, नकआउट पुग्ने सम्भावना

    युरोकपः स्वीट्जरल्याण्डको जित, नकआउट पुग्ने सम्भावना

    युरोकप फुटबल अन्तर्गत आइतबार राति भएको समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले महत्वपूर्ण जित दर्ता गरेको छ । टर्कीमाथि ३–१ को जित निकालेको स्वीट्जरल्याण्डले समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बनेर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित राखेको हो ।...

  • युरो कपमा जर्मनीसँग पराजित भयो पोर्चुगल

    युरो कपमा जर्मनीसँग पराजित भयो पोर्चुगल

    युरोकप फुटबल २०२० अन्तर्गत जर्मनीले शनिबार राती भएको खेलमा पोर्चुगललाई ४-२ गोलले पराजित भएको छ। जर्मनीको म्युनिखमा भएको खेलमा  जर्मनीका लाा‍‍‍‍‍गि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गोल गोल गरे।खेलमा सुरुवाती अग्रता भने पोर्चुगलले लिएको थियो।क्रिस्टियानो रोनाल्डोले १५ औँ मिनेटममा अग्रता...

  • युरोकपः फेरि बराबरीमै रोकियो स्पेन, पोल्याण्डले जोड्यो अंक

    युरोकपः फेरि बराबरीमै रोकियो स्पेन, पोल्याण्डले जोड्यो अंक

    युरोकप फुटबल अन्तर्गत लगातार दोस्रो खेलमा स्पेन बराबरीमा रोकिएको छ । समूह उफ अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनलाई पोल्याण्डले १–१ को बराबरीमा रोकेको हो । २५ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिए पनि स्पेनले जोगाउन सकेन । ५४...

  • कोपा अमेरिकाः अर्जेन्टिनाको जित, उरुग्वे स्तब्ध

    कोपा अमेरिकाः अर्जेन्टिनाको जित, उरुग्वे स्तब्ध

    लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा चिलेसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १३...