युरोकप : नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश
नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश गरेको हो। नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेञ्जल डम्फ्रिइजले एक एक गोल गरे। ११...





