युरो कपमा जर्मनीसँग पराजित भयो पोर्चुगल

- पब्लिक कुरा
- २०७८ असार ६
- 5.6K Shares

युरोकप फुटबल २०२० अन्तर्गत जर्मनीले शनिबार राती भएको खेलमा पोर्चुगललाई ४-२ गोलले पराजित भएको छ। जर्मनीको म्युनिखमा भएको खेलमा जर्मनीका लाागि काई हाभार्ज्ट र रोबिन गोसेन्सले गोल गोल गरे।खेलमा सुरुवाती अग्रता भने पोर्चुगलले लिएको थियो।क्रिस्टियानो रोनाल्डोले १५ औँ मिनेटममा अग्रता दिलाएका थिए।
तर पोर्चुगलकै दुईवटा आत्मघाती गोलमा जर्मनीले अग्रता लिएको थियो। पोर्चुगलका रुबेन डियासले ३५ र राफायल गुएर्रोले ३९ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। हाभार्ज्टले ५१ र गोसेन्सले ६० औँ मिनेटमा गोल गर्दै टोलीको जित आधार बलियो बनाएका थिए।
समूहमा २ खेलपछि फ्रान्स ४ अंकसहित शीर्षस्थानमा छ। २ खेलपछि जर्मनी र पोर्चुगलको ३/३ अंक छ। २ खेल खेलेको हंगेरीको १ अंक छ। समूहको अन्तिम खेलमा जर्मनीको हंगेरी र पोर्चुगलको फ्रान्ससँग प्रतिस्पर्धा हुने छ।
- रोहिणी गाउँपालिकामा गाडी खरिदमा अनियमितता, महालेखाले उठायो प्रश्न
- स्थानीय सरकारहरू नमिल्दा चुनौतीपूर्ण बन्दै फोहोरमैला ब्यवस्थापन
- साढे ३ किमी सडक नौ वर्षमा पनि पुरा भएन
- पोल्ट्री फर्ममा आगलागी हुँदा साढे पाँच हजार कुखुरा मरे
- दुई हजार दुई सय करदाता निलम्बनमा
- गृहमन्त्रीविरुद्ध उजुरी
- एमालेमा ७० वर्षे उमेर हद बहसः आगामी महाधिवेशनमा ओलीलाई रोक्ने रणनीतिमा नेताहरू
- नेकपा एसद्वारा माधव नेपालको मुद्दामा प्रतिरक्षा गर्त कार्यदल गठन
- मल नपाएपछि किसान चिन्तित
- दर्ता र मापदण्ड पूरा नगरी संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द
-
सिद्धार्थनगरले गरिरहेका असल अभ्यास कस्ता छन् ?
२०८२ जेष्ठ २० -
सिद्धार्थनगरमा सिंचाईका लागि धमाधम बोरिङ जडान गरिँदै
२०८२ जेष्ठ २१ -
भैरहवामा स्पा अनुगमन, तीनवटा बन्द
२०८२ जेष्ठ २१ -
माइती नेपालले रोक्ने, प्रहरीले छाड्ने
२०८२ जेष्ठ २१
प्रतिकृया दिनुहोस्