July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त, अब स्वतन्त्र

मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त, अब स्वतन्त्र

विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एक बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भएका छन् । वर्ष दिन पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए । तर अब बार्सिलोनासँगको उनको सम्झौता सकिएको छ । बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो । महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग…

युरोकपः युक्रेन अन्तिम ८ मा

युरोकपः युक्रेन अन्तिम ८ मा

युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को खेलमा स्वीडेनमाथि अतिरिक्त समयको गोलको सहयोगमा २–१ को जित निकाल्दै युक्रेनले अन्तिम ८ को स्थान पक्का गरेको हो । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । स्वीडेनका लागि ४३ औँ मिनेटमा एमिल फोर्स्बर्गले बराबरी गोल…

  • कोपा अमेरिकाः अर्जेन्टिनाको शानदार जित

    कोपा अमेरिकाः अर्जेन्टिनाको शानदार जित

    कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित दर्ता गरेको छ । समूह ए अन्तर्गतको खेलमा लियोनल मेस्सी कप्तानीको अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गरेको हो । अर्जेन्टिनाको राष्ट्रिय टिमबाट...

  • क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा

    क्रोएसियालाई ५-३ ले हराउँदै स्पेन युरोकपको क्वाटरफाइनलमा

    विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ। निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा  सकिएपछि थपिएको ३० मिनेटमा स्पेनका अल्भारो मोराटा र मिकेल ओयारजाबलले एक एक गोल गरेका थिए। मोराटाले एक सय...

  • कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो

    कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो

    कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो। तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ। शुक्रबार बिहान भएको...

  • भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व च्याम्पियन

    भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व च्याम्पियन

    भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्ट​च्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो । भारतले २ विकेटको क्षतिमा ६४...

  • यस्तो छ रोनाल्डोको १०९ गोल यात्रा

    यस्तो छ रोनाल्डोको १०९ गोल यात्रा

    पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले खेल जीवनको अर्को एक महत्वपूर्ण आँकडा पूरा गर्न सफल भएका छन् । उनी राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा आएका छन्, उनले इरानका अली दाईको कीर्तिमानमा बराबरी गरेका छनत् । युरोकप फुटबल अन्तर्गत...

  • कोपा अमेरिकाः इन्जुरी समयको गोलमा ब्राजिल विजयी

    कोपा अमेरिकाः इन्जुरी समयको गोलमा ब्राजिल विजयी

    इन्जुरी समयको अन्तिममा कासेमिरोले गरेको गोलको सहयोगमा ब्राजिलले महत्वपूर्ण जित दर्ता गरेको छ । कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियामाथि संघर्षपूर्ण जित दर्ता गरेको हो । समूह बी अन्तर्गत भएको खेलमा कोलम्बियाले सुरुवाति...