रियल मड्रिडको उपाधि होड कायमै
रियल मड्रिडले लिगको अन्तिम खेलसम्म उपाधि होडलाई जीवित राखेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको बिल्बाओमाथि १–० को जित निकाल्दै रियल मड्रिडले आफूलाई उपाधि होडमा कायम राखेको हो । अवे मैदानमा भएको खेलमा रियल...





